सेवाग्राहीलाई सताउने अधिकृत विभागमा तानिए

कागजपत्र सबै पूरा भएको एक सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भेटिएपछि एक जना अध्यागमन अधिकृत फिर्ता तानिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृतले सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको भेटिएसँगै उनलाई विभागमा फिर्ता ल्याइएको हो ।

बिज्ञापन

भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको प्रकरणमा अध्यागमन अधिकृत विभागमा तानिएका हुन ।

बिज्ञापन

कुवेत जान लागेकी एक सेवाग्राहीलाई अधिकृत हरिकृष्ण बुढाथोकीलाई विना कारण अफलोड गरेको भेटिएसँगै उनलाई अध्यागमन विभागमा फिर्ता बोलाइएको हो ।
अधिकृतको ज्यादतीविरुद्ध ती सेवाग्राहीले गृह मन्त्रालयमा उजुरी दिएकी थिइन । भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको भन्दै ती महिलाले गृह मन्त्रालयमा निवेदन दिएसँगै गृहले ती अधिकृतसँग यसबारेमा सोधपुछ गर्दा चित्त बुझ्दो जबाफ नदिएपछि उनलाई विभागमा तानिएका गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष