नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत आउने गरी काम गर्न पूर्व कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
बिज्ञापन
पूर्वकर्मचारी समाज नेपालले काठमाडौंमा आयोजना गरेको साधारण सभालाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका हुन ।
हरेक आन्दोलन र लोकतन्त्रको प्राप्तिमा समेत कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दे सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका हुन ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























