५ उपसचिवको सरुवा,४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार कर्मचारी समायेजन ऐन ०७५ अनुसार खटिएकै स्थानीय तहबाट तलब खाने गरी ५ उपसचिवको सरुवा गरिएको जनाइएको छ ।

बिज्ञापन

सरुवाको सुचस्ी अनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत सुमन कुमार कार्कीलाई कमलामाई नगरपालिकामा पठाइएको छ ।

बिज्ञापन

यस्तै उपसचिव राजमणि निरौलालाई कटारी नगरपालिका, उदयपुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत महेन्द्र जङ्ग शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कर्णाली प्रदेशमा खटाइएको छ ।

यस्तै मन्त्रालयले शाहीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई खटाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष