सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

बिज्ञापन

सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो ।आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिज्ञापन

आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

आगलागीबाट ठूलो क्षति भएको आशंका छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि १२० नासुको सरुवा तथा पदस्थापन

४० अधिकृतहरुको सरुवा

निर्वाचन आयोगको टोली बालुवाटारमा, आचारसंहिता कार्यान्वयनबारे छलफल

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौँको मेयरबाट बालेनले दिए राजीनामा,कार्यबाहक प्रमुखमा सुनिता

पालिका प्रमुखको रोदन ‘नाँइ मलाई त्यही निमित्त चाहिन्छ’

बिशेष