१० जिल्ला न्यायाधीशलाई तोकियो अदालत

चैत २३ गते न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १०  न्यायाधीशहरूको पदस्थापन भएको छ।

बिज्ञापन

न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालाको धनुषा जिल्ला अदालत, नरेन्द्रबहादुर बुढाको बारा जिल्ला अदालत, जीवनकुमार भण्डारीको सर्लाही जिल्ला अदालत, मुकुन्द आचार्यको पर्सा जिल्ला अदालत, बिमल रेग्मीको रौतहट जिल्ला अदालतमा पदस्थापना भएको छ।

बिज्ञापन

त्यस्तै, पुष्पराज पाण्डेको सिराहा जिल्ला अदालत, शिवकुमार थापाको कपिलवस्तु जिल्ला अदालत, महेन्द्रबहादुर कार्कीको काठमाडौँ जिल्ला अदालत, दीपक घिमिरेको बाँके जिल्ला अदालत र फणेश्वर घिमिरेको महोत्तरी जिल्ला अदालतमा पदस्थापना भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष