जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत कुटेपछि

पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिका सदस्यले कुटपिट गरेका छन्।

बिज्ञापन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहमाथि गाउँपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सामान्य विषयमा एकछिन भनाभन परी हात हालाहाल समेत भएको बताइएको छ ।

बिज्ञापन

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले आफूमाथि पनि कुटपिट भएको भन्दै वीरगंजतिर हिंडेका थिए भने पालिका सदस्य दिनेशलाई अवश्यक सोधपुछकालागि इलाका प्रहरी कार्यालयमा लगिएको प्रत्यक्षदर्शीहरुले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

८० बर्षे महेश्वरभक्तको नियुक्ति बदर,किशोर थापामाथि उठ्यो प्रश्न

उपसचिवसम्मका सुविधा खोसिँदा केही मन्त्रीलाई ६ वटा सवारी

सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश

बरण्डामा हाकिमको बथान

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको घटनामा प्रमुख आयुक्तले दिए जबाफ

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

बिशेष