राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानुनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउदै यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने […]
सुशासनविद्हरु प्रधानमन्त्री र मन्त्री कति सफल वा असफल हुन्छन भन्ने बिषय त्यसको सचिवालयलाई हेरेरै निर्णय गर्न सकिने टिप्पणी गर्दछन् । तर सुशासनको रटान लगाउँदै आएको प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय मन्त्रीहरु सचिवालयकै कारण वदनाम खेप्दैछन् । अहिले सबैभन्दा बढी विवादमा छन्, संघीय मामिला तथा सामान्य प्रशासन,गृह,स्वास्थ्य,शहरी, खानेपानी,भौतिक मन्त्रीको सचिवालयले । मन्त्रीहरुको नीजि र स्वकीयगरी दुई […]
काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुदा सरकारका कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनोदराज जोशी उम्मेदवार बनेका छन् । नेविसंघ प्रवक्ता सुरज सेजुवालले आरआरमा जोशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएको जानकारी दिए । दार्चुला घर भएका जोशीको नेतृत्वको अभियानले रुपन्देहीमा विद्यार्थीहरुबाट असुल भएको अवैध ७१ लाख रुपैया ,दाङमा १ करोड रुपैयाँ तथा काठमाडौमा ३००ं […]
नेकपा एमाले रसुवाको इमान्दार कार्यकर्ताको छवि बनाएकी सीता अधिकारीले समेत सो पार्टी परित्याग गरेकी छिन् । जिल्ला पार्टी अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेको तीन दिन पछि उनले समेत पार्टी परित्यागको घोषणा गरेकी हुन । बुधबार समाजिक सञ्जालमार्फत आफूले पार्टी परित्यागको घोषणा गरेकी हुन । सीता ०७४ सालको स्थानीय तहको निर्वाचनमा रसुवाको कालिका गाउँपालिकाबाट बिजयको […]
गणतन्त्र पछिका कुनै पनि सरकारले लोकप्रीय काम गर्न सकेनन्।लोकतन्त्र पछि बनेका सरकारले लोकप्रीय काम गर्न नसकेको मात्र हैन कि सरकारमा सहभागी दल मात्र नभएर कुनै पनि दलले आफ्नो राजनीतिक गन्तब्य समेत बिर्सन पुगे। यसरी गन्तब्य बिर्सेका राजनीतिक दलले आफ्नो दलमा रहेका यूवा पंक्तिहरुलाई राजनीतिमा अगाडि बढ्न नदिएर झन् अर्को गल्ति गरे। राजनीतिक दलका यस्ता भूमिकाबाट […]
संघीय संसद सचिवालयको आधिकारिक ट्रेड युनियनको चुनावमा एमालेनिकट कर्मचारी संगठनको प्यानलै विजयी भएको छ । निर्वाचनमा अध्यक्षमा रेणुका सुवेदी, उपाध्यक्ष प्रविन राई, सचिव पवन महत, सहसचिव अनिषा ढकाल तथा कोषाध्यक्ष सुरज पाण्डे निर्वाचित भएका छन् । अध्यक्षमा सुवेदीले ९२ मत ल्याएर निर्वाचित हुँदा सरश्वती रिजालले ४७, अरुणकिशोर शर्माले ३५ र विष्णु खड्काले ३४ मत ल्याएका […]
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको लागि तयार हुन र रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका हुन् । उनले भनेका छन्- आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द […]