संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

आगामी प्रतिनिधिसभामा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत देखिएको छ। गत २१ फागुनमा सम्पन्न १६७ निर्वाचन क्षेत्रको पछिल्लो मत परिणाम अनुसार,राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा जित हासिल गरेको छ भने ७५ स्थानमा अग्रस्थानमा छ । यस्तै,नेपाली काँग्रेसले सात स्थानमा जित निकालेको छ भने १२ वटा स्थानमा अग्रस्थानमा छ ।

बिज्ञापन

हालसम्म नेकपा एमालेले २ सिट जित्दा ७ स्थानमा अग्रता लिरहेको छ। यस्तै,नेकपाले २ सिट जित्दा ७ स्थानमा अगाडि रहेको देखिएको ।

बिज्ञापन

समानुपातिकतर्फ यो समचार तयार पार्दासम्म रास्वपाले १ लाख ७२ हजार ७७७ मत पाएको छ । यस्तै,नेपाली काँग्रेसले ५२ हजार ६३२,नेकपा एमालेले हालसम्म १६,५२९ मत पाएको छ । यस्तै,श्रम संष्कृति पार्टीले हालसम्म ७ हजार ८ सय २४ मत पाउँदा समानुपातिकतर्फ राप्रपाले १४ हजार ९ सय ९९ मत पाएको छ ।
यस हिसाबले प्रतिनिधि सभामा रास्वपा,नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा,श्रम संष्कृति पार्टी र राप्रपा लगायतका दलमात्र देखिने संकेत देखिदैंछ । यस अघि प्रतिनिधि सभामा १२ दलको उपस्थिति रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

शाखा अधिकृत हुँदा कसुर, सहसचिव छँदा मुद्दा

बिशेष