रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवा — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवा जिल्लामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्यले फराकिलो अग्रता कायम गरेका छन्।

बिज्ञापन

हालसम्म २२ हजार ४० मत गणना हुँदा आचार्यले ९ हजार १ सय ३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ४ हजार ८ सय ६० मत प्राप्त गरेका छन्।

बिज्ञापन

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर तामाङले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन्। उज्यालो नेपालका उम्मेदवार मानबहादुर तामाङले १ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद लामिछानेले ८ सय ३१ मत प्राप्त गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १ हजार ६० मत बदर भएको छ। मतगणना जारी रहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष