कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले  माफी मागेका छन् । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर सेना प्रयोग भएको अभिव्यक्ति दिएका थिए । फिल्म १२ गाउँलाई लक्षित गरि उनले साइबर सेना भन्ने शब्द प्रयोग गरेका थिए । फिल्म १२ गाउँका निर्माता बिराज भट्टले साइबर सेना शब्दबारे काउन्टर जवाफ दिएका […]

गीतकार डा दामोदर रेग्मीको पहिचान अब प्रशासनविद्मा मात्र सीमित रहेन । निजामती प्रशासनबाट अवकाश पाएपछि उनी साहित्य र सृजनामा झनै सक्रिय हुन थालेका छन् । अखबारी र प्रशासन क्षेत्रसँग सम्बन्धित लेखनमा जमेका रेग्मी अब्बल गीतकारका रुपमा त जमेकै थिए ।अब बाल साहित्यमा लेखनमा समेत सक्रियता बढाएका छन् । उनै रेग्मीको रचना रहेको आजका हामी वालक […]

बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो । गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित यो गीतलाई समर्पित गरेका छन् । म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई […]

कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकरलाई पक्राउ गरेको हो । कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इकुले क्यानडा, अमेरिका र युरोपका […]

९ साउनदेखि रिक्त रहेको चलचित्र विकास वोर्डको कुर्सीमा को पुग्ला ? धेरैको अनुमान छ ‘भुवन केसीको ठाउँमा दिनेश डिसी । घटनाक्रम त्यही ढंगबाट विकास भइरहेको छ । अध्यक्षका लागि आवेदन दिएकी पूरानो अभिनेत्री करिष्मा मानन्धर हालै मात्र चपली हाइटमा पुगेर शक्तिकेन्द्र भेट गरेसँगै परिणाम अर्कै आउन सक्ने आँकलन गरिएको थियो । नव एमालेका रुपमा चित्रित […]

हिन्दु नारीहरुको महान पर्व तीज बजारमा नजिकिदैं छ । तीजसँगै नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुँदैछन्,बजारमा अधिकांश छाडा र अश्लिल गीतको बाढी आइरहेको समयमा सरकारका बहालवाला सचिवले नै तीजसँग सम्बन्धित गीत बजारमा ल्याएका छन् । साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले तीज गीत “स्वामीजीले भन्छन्” बजारमा ल्याएका हुन । सार्वजनिक भएको […]

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् । गत साउन ९ गते भुवन केसीको […]

बलिउड सिनेमाका पारखीले राजपाल यादवलाई नचिन्ने कमै होलान । उनले बलिउड सिनेमामा गरेको कमेडीहरु अझै पनि उत्तिकै ब्लकबस्टर र यादगर रहेका छन । जसलाई राजपाल यादवको कमेडी हेरको छ, सम्भवतः उनलाई कसैले पनि भुल्न सक्दैन् । तर, के तपाईलाई थाहा छ, उनै लोकप्रिय कलाकार यादव भने जेल यात्रामा पनि जानु परेको थियो,  बैंकले बलिउड अभिनेता राजपाल […]

कुनै समय माओवादी ‘सिंह’ जस्तो थियो छुट्टै सान,विस्तारै पार्टी खुम्चदै गयो,मरेको बिरालालाई उपियाले छाडेझैं पार्टी छाड्नेहरु बढ्दै गए । ठ्याक्कै १५ बर्ष अगाडि एकै पटक माओवादीमा ९६ कलाकारहरु प्रवेश गरे । त्यसरी प्रवेश गर्नेमा एकाध बाहेक अधिकांश मण्डले थिए । ती आज कहाँ पुगे ? २०६६ असार १३ गतेका दिन एकै दिन माओवादी पार्टी प्रवेश […]

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माण टिमले आज पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गते प्रदर्शन मिति तोकेको छ । रमित ढुंगानाद्वारा निर्देशित चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही, प्रहरी उपरीक्षकद्वय बालसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।