प्रशासन
काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण […]
झण्डै एक लाख कीर्ते लाइसेन्स जारी प्रकरणमा तत्कालीन हाकिमहरुलाई जोगाएर उपसचिवसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले लामो समय लगाएर गरेको अनुसन्धान पछि यो प्रकरण काठमाडौं जिल्ला अदालतमा पुगेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणमा सरकारी कर्मचारीसहित १५ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्धा चलाएको […]
ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको भण्डारण गरी […]
राष्ट्रिय योजना आयोगको सदस्यमा मन्त्रिपरिषद्बबाट नियुक्ती पाएका पुर्व सचिव डा। रमेश प्रसाद सिंहले झण्डै एक महिनापछि पत्र बुझेका छन् । गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् वैठकले सिंहलाई नियुक्ती गर्ने निर्णय गरेपनि मन्त्रिपरिद् कार्यालयको अलमलका कारण उनको नियुक्ती प्रमाणीकरणमा ढिलाई भएको थियो । सिंहले पत्र बुझ्न नपाउँदै तत्कालिन मुख्यसचिव अर्याल भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि सरकारले […]
भ्रष्टाचार मुद्धामा पूर्व महानिर्देशकले विशेष अदालतबाट सफाइ पाएका छन् ।साढे तीन करोड अकुत आर्जनका मुद्धा खेपेका सहसचिव (महानिर्देशक)लाई विशेष अदालतलृ बर्ष दिनपछि सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष असार चार गते जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त) मधुकर प्रसाद राजभण्डारीलाई अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५७ लाख […]
सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण क्षेत्र हो। बजेट कार्यान्वयन गर्ने र पूंजीगत खर्चमा प्रभावकारिता ल्याउने महत्वपूर्ण चरण पनि हो । सरकारी निकाय वा सार्वजनिक निकायबाटलाई विभिन्न प्रकारका वस्तु सेवा र निर्माण कार्यको आवश्यकता पर्ने गर्दछ यी निकायहरुले यस्ता वस्तु सेवा प्राप्त गर्ने वा निर्माण गगराउने प्रक्रियालाई सार्वजनिक खरिद भन्ने गरिन्छ। सार्वजनिक खरिदको क्षेत्रमा […]
भ्रष्टाचार मुद्धामा उपसचिवसहित पाँच जनाले विशेष अदालतबाट सफाई पाएका छन् । गत बर्ष असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिका ८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको थियो । उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गर्दै […]
नुवाकोट । नुवाकोटबाट ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् ।उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको संयुक्त टोलीले २१ असारमा टिमुरेबाट पक्राउ गरेको हो ।सुनारले जुत्ताभित्र लुकाएर डलर बोकेको पाइएको प्रहरीले जनाएको […]
सरकारको पूँजीगत खर्च निराशजनक देखिएको छ । हिजोसम्ममा ५२ दशमलव २ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार ८० दशमलव ९३ प्रतिशत चालु खर्च र ७८ दशमलव ३६ प्रतिशत वित्तीय व्यवस्था खर्च भएको छ । मन्त्रालयगत रुपमा हेर्दा पूँजीगत खर्च सबैभन्दा निराशजनक देखिएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा । उक्त […]
केही साता अघि संसद सेवाका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए उनीहरुको साता व्यापी आन्दोलन पछि सात बुँदे सम्झौता भयो र आन्दोलन रोकियो । यसै गरी कोशी प्रदेश लोकसेवा आयोगका कर्मचारीहरु आन्दोलित भए । उनीहरुको माग सम्बोधन भइनसके पनि काममा फर्किसकेका छन् तर असार मास धमाधम काम गर्नुपर्ने समयमा झण्डै दुई सातादेखि कृषि तथा पशुपन्छी […]