प्रशासन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र […]
अध्ययनको बिषय विज्ञान,योजना थियो डक्टर बनेर समाजसेवा गर्ने ! तर कहाँ सबै इच्छा पूरा हुन्छन् र जीवनका/वालापनका ? आईएस्सी पढे,अष्टे«लिया जाने सपना पनि देखे । सहपाठी साथीहरु सबै लाहुरे बनेका कारण उनमा पनि लाहुरे बन्ने भूत सवार नभएको होइन । भनिन्छ जीवनमा एउटा ढोका बन्द हुँदैमा निराश हुनु पर्दैन,सम्भवनाका अरु चार ढोकाहरु खुल्लै हुन्छन् । […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका ३७८ कर्मचारीले १६ दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् तर उनीहरुको माग सम्बोधन भएको छैन। नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । तर लिखितरुपमा कुनै प्रतिबद्धता नआएको समस्या समाधानका लागि समय मागे पनि […]
काठमाडौं । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, […]
नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका कर्मचारीहरु हुन दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकतर्फका । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरु चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । यस्तै,उनीहरूको साथबाट […]
सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्दै आएकी लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । सोमबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई कायममुकायम मुख्य सचिवमा मुकरर गर्ने निर्णय गरेको हो। मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध गत ९ असारमा भ्रष्टाचार मुद्दा भएसँगै उनी निलम्बनमा परेका थिए । मुख्यसचिव अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट […]
सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम (कामु) मुख्यसचिव बनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बिन भएका थिए। अर्याल निलम्बित भएसँगै सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो। आज बसेको केपी शर्मा ओली नेतृत्वको […]
केपी शर्मा ओलीका मन्त्रिमण्डलमा सामान्य प्रशासन मन्त्री बनेका छन्,पर्साका एमाले सांसद राजकुमार गुप्ता । पर्साको तत्कालीन भौराटार ६ मा २०२७ चैत २० जन्मिएका गुप्ता वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरेका छन् । २०४२ देखि अखिलबाट राजनीति सुरू गरेका उनी ०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी वि.स. २०६६ […]
नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । यस्तै गरी पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी […]