चार सचिवहरुको सरुवा

सरकारले सरकारले चार जना सचिवहरुको सरुवा गरेको छ ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
जस अनुसार बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल राजश्व सचिवका रुपमा अर्थ मन्त्रालयमा भित्रिएका छन भने लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

यस्तै कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा रुपमा खटाइदा सूदुरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने मन्त्रालयमा फिर्ता गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चार सचिवहरुको सरुवा

अवकाश प्राप्त निजामती कर्मचारीको नेतृत्वमा पहिलो पटक खुल्यो पार्टी

थप १२ उपसचिवको सरुवा,६ मन्त्रालयमा आउँदा तीनलाई नगरपालिका

अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत

सामान्य प्रशासनभित्रै पालिका अध्यक्ष र उपसचिवको झण्डै कुटाकुट

फिर्ता बोलाइएका दुई महामहिमको राजीनामा,अन्य ९ लाई मन्त्रालयको रित्तो कार्यकक्ष

भ्रष्टाचार रोक्ने निकाय नै असहाय : राष्ट्रिय सतर्कता केन्द्रमा ३० प्रतिशत कर्मचारी अभाव र साँघुरो कार्यालयको पीडा

राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत

बिशेष