राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत

कर्मचारी प्रेस डटकमले प्रकाशन गरेको समाचारपछि राजश्व अनुसन्धान विभागले सक्रिय अनुगमन सुरु गरेको छ। विभागले कोरला नाकाबाट इश्वोर गुभाजु र सुरेन्द्र बस्नेतको गाडी जफत गरी अनुसन्धान अगाडि बढाएको छ।गाडी नम्बर ०१-००६ ख  ५२७८ रहेको छ भने अर्को गाडी नम्बर खुलेको छैन ।

बिज्ञापन

स्रोतका अनुसार, अनुगमनमा समावेश गाडीहरूमा सम्भावित कर चोरी वा अनियमित कारोबारसम्बन्धी जानकारी संकलन भइरहेको छ। विभागले आवश्यक प्रमाण जुटाउने र सम्बन्धित व्यक्तिहरूसँग थप स्पष्टीकरण लिने तयारी गरिरहेको छ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागका अधिकारीले भने, “हामीले सबै कानूनी प्रक्रिया अनुसार अनुसन्धान गर्दैछौं। समाचार प्रकाशित भएपछि आवश्यक कदम उठाउनुपरेको हो।”

यस घटनाले व्यवसायिक क्षेत्रमा कर सम्बन्धी निगरानी र पारदर्शिताको महत्वलाई फेरि एक पटक उजागर गरेको छ।

बिज्ञापन

राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सैनिक कल्याणकारी कोष : जवानको नाममा संरक्षित शक्ति, कि सीमित वर्गको सुविधा?

दोहोरो सुविधा नियन्त्रणमा सरकारको कडाइ, ओलीले फिर्ता गरे सरकारी गाडी

ट्रेड युनियन हटाएर मात्रै समृद्धि आउँदैन

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

बिशेष