प्रशासन
विषय प्रवेश विश्वका मानव परिवारका सबै सदस्यहरुको अन्तरनिहित प्रतिष्ठा, समानता र अहरणीय अधिकारहरुको सम्मानका लागि स्वतन्त्रता, न्याय र शान्तिको आधार नै मानव अधिकार हो । मानवजातिलाई निर्भिक भई आफ्नो आस्था र वाक स्वतन्त्रताको उपभोग गर्न पाउने सर्वसाधारण जनताको उच्चतम आकांक्षा भएकोले, अत्याचार र दमनको विरुद्ध अन्तिम उपायको रुपमा मानव अधिकारलाई लिइन्छ । मानव अधिकार मानिसलाई […]
राष्ट्रिय ट्रमा सेन्टरमा नियुक्त गरिएका १५ कर्मचारीको बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले आवश्यक कागजात तीन दिनभित्र पठाउन निर्देशन दिएको छ । उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा बद्री रिजाल ट्रमाको प्रमुख (मे.सु) हुँदा प्रति व्यक्ति ४ लाखका दरले रकम उठाएर १५ कर्मचारी भर्ना गरिएको बिषयमा ट्रमा सेन्टरलाई ३ दिनभित्र राय प्रतिक्रिया सहित आवश्यक कागजात उपलव्ध गराउन केन्द्रले ट्रमाका […]
सेवा लिन पुगेका सेवाग्राहीलाई तीन पटक कान समाएर उठबस ! यस्तो अचम्मको ‘सेवा’ हाम्रै सरकारी निकायमा ! मीनभवनस्थित एउटा सरकारी कार्यालयमा,जहाँ दैनिक जसो ८/१० जना सेवाग्राहीलाई तीन पटक उठबस गराएपछिमात्र उनीहरुको निवेदन अनुसारको प्रक्रिया अगाडि बढाउँदै आएको छ । सर्वसाधरणमात्र होइन यसरी विभागका उपसचिवका अगाडि बहालवाला प्रहरी,सेनादेखि निजामतीतर्फ उपसचिव तहसम्मका कर्मचारी छन्,चार्टड एकाउण्टेण्ड,इञ्जिनियरसम्म हालैमात्र उठबस […]
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको आरोप लगाउँदै आएका नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले अख्तियारमा उजुरी हालेका छ्न । देशलाई लोडसेडिङमुक्त गराएर लोकप्रियता कमाएका घिसिङले त्यसैको आडमा भ्रष्टाचार गरेको दाबी गर्दै उनले आज उजुरी दर्ता गराउन लागेका हुन् । ‘एन्टिकरप्सन नेटवर्क’को निर्देशकसमेत भनिएका खरेलले डेडिटेड तथा ट्रंकलाईन, विभिन्न ठेक्का र पिपिएमा कार्यकारी निर्देशक […]
निजामती सेवाका दुई सहसचिवले राजीनामा दिएका छन् । सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले राजीनामा दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको छ । इन्दु शिक्षा र धमला प्रशासन सेवाका कर्मचारी हुन् ।सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा रमेश आचार्यलाई नियुक्त गरेको छ । बैठकले नेपाल पारवहन […]
सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य गरेको छ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो । त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन […]
काठमाडौं, २९ साउन । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ । मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले […]
काठमाडौं, २९ साउन । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ । कुलमान घिसिङ नेतृत्वको बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको जनाउँदै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ब्यावसायी र प्राधिकरण […]
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व निर्देशक भइसकेका बखती चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाबाट उनी कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको […]
मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी गरेको र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न […]