सापकोटा सचिवमा बढुवा

सहसचिव पुष्कर सापकोटा सचिवमा बढुवा भएका छन्। सहसचिव सापकोटालाई न्याय सेवा आयोगले आज सचिवमा बढुवा सिफारिस गरेको हो। यससँगै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव (कानुन) फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा सापकोटाको पदस्थापन भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलमानलाई सर्वाेच्चको धक्का,विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य पुनर्स्थापित

पौडेल सचिवमा बढुवा

सापकोटा सचिवमा बढुवा

‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

बिशेष