प्रशासन
सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका भए पनि उनीहरुको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा लगेका भ्रष्टाचार मुद्धामा करिब ९२ प्रतिशत उल्टदै आएको छ र ८ प्रतिशत हाराहारी मुद्धामा मात्र विशेषले सदर गरी उनीहरु उपर भ्रष्टाचार मुद्धामा सजाय सुनाएको देखिन्छ । यस्तै अख्तियारले एक अर्ब बढी मागदावी लिएर अर्काे ठूला माछालाई मुद्धा चलाएकोमा विशेष अदालतले उल्टाइदिएको छ । अख्तियारले एक अर्ब बढी मागदावी लिएर मेयर […]
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन् । मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् । मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ। २०७५ सालमा सङ्घीयतामा […]
निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका हुन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्द सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनि प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, विर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । पर्यटन […]
अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ। विभागले भदौ ३ गते जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो । विभागले अवैध अमेरिकी डलरसमेत ओसारपसार कार्य गर्न लागेको अवस्थामा २१ वर्षमा तामाङलाई चीनको सीमा क्षेत्र रसुवागढी नाकाबाट पक्राउ […]
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय :- मालपोत कार्यालयमार्फत लेखापढी व्यवसायी तथा अन्य बिचौलिया अर्थ मन्त्रालय : भन्सार विभाग, आन्तरिक राजस्व विभाग, भन्सार कार्यालय तथा एजेन्ट, अडिटर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : यातायात कार्यालय, लाइसेन्स कार्यालय, ड्राइभिङ इन्स्टिच्युट र अन्य बिचौलिया, बस व्यवसायी, ट्रक व्यवसायी र अटोमोबाइल डिलर गृह मन्त्रालय : प्रहरी, समाजका […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पद बहालीको एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयाजना गरी एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको जानकारी दिए । […]
लोकसेवा आयोगले शाखा अधिकृत तहको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर १७२५१ (०८०/ ८१) (खुला नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जर्नरल,हाइवे,स्यानिटरी,इरिगेसन,हाइड्रोपावरको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ । यी विज्ञापनका लागि ५६ जना माग भएकोमा लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनौंट भएका ७५ जना उमेद्धारको अन्तर्वार्ता, सामूहिक परीक्षण र लिखित […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ९ लाख घुससहित रंगेहात पक्राउ परेका महिना दिनपछि कर्मचारीद्धयलाई प्रतिवादी बनाएर अख्तियार विशेषमा पुगेको हो । गत असार ३१ गते घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दाष्र गरेको […]