राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
बिज्ञापन
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।
बिज्ञापन
उनकाअनुसार आयोग सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठ नियुक्त भएकी छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





















