प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरमै सुरु हुने तयारी छ।
बिज्ञापन
केही समयदेखि निर्णयको पर्खाइमा रहेको सहसचिव तहको सरुवा सम्बन्धी विषय पनि आजको बैठकबाट टुंगो लाग्ने संकेत देखिएको छ।
























