प्रशासन
विषय प्रवेश उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया नै नेतृत्व हो । नेतृत्व व्यवस्थापनको महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ ।कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका […]
काठमाडौं । सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफल गरेको छ । आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै सदस्यहरुसँग छलफल गरेका हुन् । छलफल गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विकास र वातावरण एकअर्काको लागि नभैइ नहुने विषय भएको बताए । उनले विकास गर्ने नाममा वातावरणलाई कसैले विगार्न नहुने जिकिर […]
सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा नयाँ महानिर्देशकहरुले काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतका विभागमा सरकारले खटाएका दुई सहसचिवले नयाँ महानिर्देशकका रुपमा काम थालेका छन् । सहसचिवद्वय सुमन दाहाल र चण्डी घिमिरे क्रमश: सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागको डिजी बनेका हुन् । यसअघि सहसचिव कमलप्रसाद भट्टराई […]
झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन् । आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका […]
सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारले साउनदेखि राष्ट्रिय परिचयत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता […]
प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले स्थानीय तहमा कार्यरत स्थानीय सेवाका अधिकृतस्तर सातौँ आठौँ प्राविधिक अप्राविधिकतहका कर्मचारीहरुका लागि सेवाकालीन तालिम शुभारम्भ गरेको छ । बागमती प्रदेशका ११९ विभिन्न स्थानीय तहका कर्मचारीका लागि पहिलो चरणको सेवाकालीन तालिम आईतबार भदौ ९ बाट सुरु गरिएको हो । यस सेवाकालीन तालिम शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री श्री बहादुर सिंह […]
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार ११ वटा उपमहानगरपालिकामध्ये वुटवल उपमहानगरपालिका अब्बल ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुटवल उपमहानगरपालिकाले ८७ दशमलव ७५ अंक प्राप्त गरेर अब्बल ठहरिएको हो । आर्थिक बर्ष ७९/ ८० मा उक्त बुटबल अब्बल ठहरिँदा दोश्रोमा हेटौंडा उपमानगरपालिका ८६ दशमलव ५० […]
गत बर्ष एउटा डम्बरु नामक कर्मचारी चर्चामा थिए,रंगिला कर्ममा कारण । यस बर्ष त्यस्तै नाम मिल्ने अर्को सेटिङका माइण्ड मास्टर नासु तहका कर्मचारीको चर्चा छ भूमि व्यवस्था मन्त्रालयतिर । उनी हुन डम्बर बहादुर कार्की । गत १७ साउनमा भूमि व्यवस्था विभागले एकै पटक ७० कर्मचारीको सरुवा गर्यो । उक्त सरुवामा सुब्बा,खरिदारदेखि शाखा अधिकृत तहसम्मका कर्मचारी […]
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं तहसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीतिबमोजिम अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको मन्त्री कुर्मीले बताए […]
सञ्जय मिश्रा, रौतहट । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो । उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ […]