मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको बैठक नियमित हो। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महिलालाई पनि मुख्य सचिवको जिम्मेवारी दिऔँ भन्ने मनशायले लीलादेवी गड्तौला ३५ दिन मुख्यसचिव चलाएर भोलि घर फर्कदै छिन् । १५ भदौं पछि […]

प्रचण्ड सरकारको एउटा निर्णय ओली सरकारका लागि ‘गलपासो’ बन्न पुगेको छ । अगाडि बढ्न पनि अप्ठ्यारो,क्यान्सिल गर्न पनि नसक्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग अहिले सकसमा परिरहेका छन् । विचौलियाको जगमा टेकेर टेलिकम हाक्न पुगेका सुनिल पौडेलजस्ता पात्र त्यहाँ लगिदा उनीमाथि भ्रष्टाचारको मुद्धा चल्यो । सो संस्था १० महिनादेखि निमित्तकै भरमा घस्रिरहेको छ । सरकारको झण्डै […]

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । अवैध सवारी चालक अनुमति पत्र बिक्री वितरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई गुमराह गर्ने गरी […]

अर्थ मन्त्रालयले एकै पटक ५८ जना उपसचिवहको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न प्रमुख कर अधिकृत,निर्देशक,उपसचिवको जिम्मेवारीमा हेरफेर गरेको हो । जसमा ९ जना प्रमसख कर प्रशासकहरु अर्थ मन्त्रालयमा भित्रिएका छन् भने आन्तरिक राजश्व कार्यालय लाजिम्पाटको निर्देशकको जिम्मेवारीमा रहेका १२ जना एकै लटमा सरुवामा परेका छन् । मन्त्रालयले गरेको सरुवा सूची अनुसार सुदिश कुमार अर्याल,प्रमुख […]

नेपालको सार्वजनिक प्रशासनको विकास देशको ऐतिहासिक र राजनीतिक घटनाक्रमसँग नजिकबाट सम्बन्धित छ। देशको प्रशासनिक संरचना विभिन्न राजनीतिक शासनहरूको उतार-चढावका क्रममा विकास भएको हो। नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय संरचनामा परिवर्तन भएसँगै सार्वजनिक प्रशासन पनि नयाँ संरचना र कार्यशैलीको आवश्यकता अनुसार परिवर्तन भएको छ। नेपालको सार्वजनिक प्रशासनको सुरुवात प्राचीन राजाहरूको शासनकालमा गरिएको थियो। मल्ल, शाह, र […]

कर्णाली प्रदेश सरकारले गत साउन ३२ गते एकै पटक १११ कर्मचारीको सरुवा गर्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योजना आयोगदेखि लोकसेवा आयोगसम्मका कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको थियो । ऐन कानुनको बर्खिलाप गरी मनलाग्दी ढङ्गले कर्मचारी चलाइएको भन्दै कर्मचारी संघ संगठनहरुले विरोध गर्न थालेका छन् । सरुवा […]

  पछिल्लो समय विभिन्न सरकारी निकायमा दीपक भट्ट कसरी हाबि हुँदैछन्,उनले भनेको नमाने कर्मचारी उपर कारवाही गर्ने देशका प्रधानमन्त्री,मन्त्रीहरुकै कसरी दुरुपयोग हुँदैछ,सानो उदाहरण बुझ्न नेपाल विद्युत प्राधिकरणका पछिल्ला फण्डाहरु केलाए पुग्छ । डेडिकेट र ट्रंक लाइनको बिषयमा विवाद भनिए पनि खास विवाद कुलमान घिसिङ्ग दीपक भट्टको हो । अहिले दीपक भट्टकै प्रभावमा सार्वजनिक लेखा समितिका […]

कुनै कर्मचारीले सेवाग्राहीलाई उठबस गराउन मिल्छ ? कुन ऐन‑कानुनमा छ,सरकारी कर्मचारीले सेवाग्राहीलाई उठबस गराउन पाउने प्रावधान ? यसो गरिनु नागरिकमाथिको अपमान हो वा होइन ? संसद भवनकै छेउमा दैनिक नागरिकको मानमर्दन गर्ने कार्य भइरहेको छ । जहाँ सेवा लिन पुगेका सेवाग्राहीलाई तीन पटक उठबस गराइन्छ । दैनिक १५ जनाभन्दा बढी सेवाग्राहीलाई त्यहाँ तीन पटक उठबस […]

नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला शनिवारदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । गत असार ९ गते बैकुण्ठ अर्याललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी थिइन […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा गृह सचिव एकनारायण अर्याललाई वालुवाटारमा आमन्त्रण गरेका छन् । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा प्रसारण भएसँगै चर्चाको बिषय बजेको छ । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङ भनिने काले मोक्तानको पारिवारिक पुनर्मिलन भएको उक्त सामग्री प्रकाशन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनै प्रकाश तामाङलाई नागरिकता दिलाउने […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।