महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा दिएको समाचारमा सत्यता नरहेको जनाएका छन् । मुख्यसचिव बढुवामा असन्तुष्टि जनाउँदै भट्टराईले राजीनामा दिएको समाचार प्रकाशित भएपछि उनले विभिन्न सञ्चारमाध्यममा प्रकाशित उक्त समाचारमा सत्यता नरहेको जनाएका हुन । सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा […]

भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलको पत्नी एलिना बस्नेतलाई समेत छानविनको दायरामा परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एलिना बस्नेत छानविनको दायरामा परेकी हुन्। उनी हाल अमेरिकाको न्यूयोर्क अवस्थित सेक्युराज सहरमा बस्छिन्। राजस्व अनुसन्धान विभाागले बस्नेतलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ। विभागले विदेशी विनिमय […]

जनताको लागि आवश्यक पर्ने सेवा सुविधाहरू निजी क्षेत्र र सार्वजनिक क्षेत्रहरूले प्रदान गर्दछन्। निजी क्षेत्र व्यवसायीक हुनाले यो नाफा मुखी हुन्छ। यसैले जनताको लागि आवश्यक पर्ने कल्याणकारी सेवाहरू जनताको संरक्षकको रूपमा रहेको सरकारी क्षेत्रले प्रदान गर्ने गरेको पाईन्छ। सरकारको दायित्व भित्र पर्ने सेवाहरू जनता समक्ष पुर्याउन राज्यले निजामती सेवाको गठन गरेको हुन्छ र हाम्रो देशमा […]

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।प्रेस चौतारी नेपाल गण्डकीले  पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको सन्दर्भ उठाउँदै आपत्तिजनक अभिव्यक्ति दिनुभएको हो । मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरु धेरै भएको दाबी गर्दै प्रहरी प्रमुखलाई सम्बोधन गर्दै […]

ठूला कार्यालयमा बस्न नपाए छटपटीमा पर्ने हाकिमका रुपमा चिनिन्छन्,सहसचिव दीर्घराज मैनालीलाई । अधिकांश समय ठूला कार्यालयको नेतृत्व गरेका मैनाली राजश्व अनुसन्धान विभागमा सबैभन्दा लामो समय ३३ महिना टिक्ने हाकिम हुन । यस्तै आन्तरिक राजश्व विभागमा पनि लामो समय टिकेका उनी अहिले अर्थ मन्त्रालयमा जिम्मेवारविहिन बनेका छन् । हालैमात्र अर्थमा भित्रिएर जिम्मेवारविहिन बनेका मैनालीका लागि त्यहाँ […]

सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको दैनिकीलाई सहज बनाएको भए पनि यसका नकारात्मक पक्षहरू उत्तिकै मात्रामा देखिने गरेका छन् । पछिल्लो समय संसारभर नै साइबर अपराध टाउकोदुखाइको विषय बनिरहेको छ । नेपालमा विद्युतीय हमलाको अवस्था बढेर गएकाले विद्युतीय […]

विशेष अदालतका अध्यक्षका रुपमा अहिले टेक नारायण कुँवर कुर्सीमा छन् । उनी त्यहाँ पुगेसँगै पूरानो मुद्धामा ठयाङ ठ्याङ फैसला ठोक्ने क्रम जारी छ । उनी त्यहाँ पुगेसँगै दुई बर्षभन्दा पूरानो मुद्धै छैन । यसरी विशेषले धमाधम मुद्धाको फैसला सुनाएको अख्तियारलाई चित्त बुझेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो महिना दिनमा ३६ मुद्दाको फैसला चित्त नबुझेर सर्वोच्चमा […]

मुख्य सचिव लीलादेवी गड्तौला उमेर हद लागेर घर फर्किएसँगै त्यहाँ गृह सचिव एकनारायण अर्यालले नियुक्ति पाएका छन् । मुख्यसचिव गड्तौला घर फर्किनु,एकनारायण मुख्यसचिवमा बढूवा हुँदा दुई सचिव पद रिक्त थिए नै दुई सचिवले राजीनामा दिएसँगै एकै पटक चार सचिव पद रिक्त हुन पुगेको छ र । चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएको भन्दै दुई वरिष्ठ सचिवहरु […]

बरिष्ठ तीन सचिवलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीले चौथौं नम्बरका सचिवलाई मुख्य सचिव नियुक्त गरेसँगै दुई सचिवहरुले राजीनामा ठोकेका छन् ।  मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै अर्काे सचिवले पनि राजीनामा दिएका हुन । विहिबार बसेको क्याविनेटले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो । उक्त निर्णय पछि महिला बालबालिका तथा समाज कल्याण […]

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो । योसँगै यही भदौं १६ गते २१ जना प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।