प्रशासन
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले ६ सय ४६ नासु र खरिदारहरुको सरुवा गरेको छ । गत भदौं ३१ गतेको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको हो । यस्तै मन्त्रालयले सोही मितिमा १३५ उपसचिवहरुको सरुवा टुंग्याएको छ […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १३५ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा,समूहका कर्मचारीहरुको सरुवा गरेको हो । गत भदौं ३१ गतेको निर्णय अनुसार ती कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । und sec
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक २५७ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सेवा,समूहका कर्मचारीहरुको सरुवा गरेको हो । गत भदौं ३१ गते ती कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सरुवाको सूची अनुसार,केही साता अघिमात्र पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई एउटा पालिकामा हाजिर नहुँदै अर्काे पालिकामा खटाइएको छ । […]
नेपालको पछिल्लो राजनैतिक परिवर्तनले देशमा संघीय शासन प्रणालीको स्थापना गरेको छ । २०७२ साल आश्विन ३ गते जारी भएको संविधानले संघीय शासन प्रणालीलाई वैधानिक आधारशीला प्रदान गरि तदनुरुप संघीय संरचनाहरु निर्माण भै कार्यारम्भ भएको स्थिति छ । नेपालको वर्तमान संविधानले संघीय, प्रादेशिक र स्थानीय तह गरी ३ तहको सरकारको परिकल्पना गरेको छ। र समग्र राष्ट्र […]
सरकारले चार जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय, उर्जा आयोग, वन मन्त्रालय र कृषि मन्त्रालयको सचिवहरुको सरुवा गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल(ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ भने त्यहाँका सुरेश आचार्यलाई ऊर्जा मन्त्रालयमा लगिएको छ । कृषि तथा पशुपन्छी […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले गत भदौं ३१ गते ती कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,४० जना प्रमुख प्रशासकीय अधिकृतहरु सरुवामा परेका छन् । जसमा १७ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । केहीलाई जिल्ला समन्वय समितितिर पठाइएको छ भने केहीलाई […]
गृह मन्त्रालयले ३६ उपसचिवहरुको सरुवा गरेको छ । जसमा ६ जनाको पदस्थापन गरिएको छ भने बाँकी ३० को सरुवा गरेको हो । गृहले डोल्पा,बझाङ ,रसुवा,मुगु,सुर्खेत,दैलेख,मनाङ लगायतका एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
हिन्दुस्थानभित्र नेपाल भूखण्डको छुट्टै परिचय छ। हिमवत खण्डको एउटा भाग कसरी देश बन्यो भन्ने प्राचीन प्रमाणहरु यथेष्ट छैनन्। यो प्राचीनता नै नेपालको चिनारी हो। हिन्दुकुश पर्वतमालाको काख नेपालको संसारमा आफ्नै चिनारी छ। यो चिनारी भूगोलकाे मात्र होइन । यसको विशेषता दक्षिणको हिन्दुस्थान र उत्तरको चीनभन्दा फरक छ। यो फरक नै नेपालीपन हो। यो नेपालीपनमा स्व […]
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको […]