प्रशासन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ९ वटा फर्मलाई २ दिनको अवधिमा ऐन कानून पालना नगरेको भन्दै एकै दिन ७ लाख ५ हजार जरिवाना गरेको छ । मूल्य सूची र दर्ता प्रमाण पत्र नराखेको, रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको आरोपमा विभागले थकाली किचनसहित ९ वटा फर्मलाई बिहीबार र शुक्रबार गरेर […]
डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग नेपाल न्यूज बैंकले दशैं विशेष कुराकानी गरेको छ । दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन महान वा बडा चाड भनिएको हो ? असोजमा मनाइने […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कुर्सीमा राजकुमार गुप्ता पुगेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल शुरु भएको छ । मन्त्रालयको बदमासीका कारण अहिले देशका केही पालिकामा दुई–दुई हाकिम खटाइएको छ । यस्तै भद्रगोलका कारण हालैमात्र मन्त्तालयका सचिव भरतमणि सुवेदीकै अगाडि कर्मचारी ट्रेड युनियवालाहरु तँ- तँ र म- म कै शैलीमा प्रस्तुत भए । सरकार एमाले र […]
सरकारले देशका विभिन्न १२ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, संखुुवासभा, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । यी जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरिएको छ । जसअनुसारm काभ्रेको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका […]
नेपाल सरकारका उपसचिव तथा गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक भएको छ। नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं बैदेशिक रोजगार बोर्डमा निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको हो। ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी बोलको मर्मस्पर्शी गीतमा […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ । विभागले १६ असोजदेखि मोबाइल खाद्य प्रयोगशाखाबाट बजार अनुगमन थालेको हो । बिहीबार काभ्रे डेरीको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको र प्रशोधित दूघ र घिउमा कुनै कैफियत नदेखिएको विभागले उल्लेख गरेको छ । सूर्यमुखी […]
मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागले २७५ जना कर्मचारीहरुको सरुवा गरेको छ । गत १४ असोज गते १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद सापकोटा र कर्मचारी प्रशासनको हाकिम हरि सुवेदीको समूहले खरिदार १०४,नायस सुब्बा तहका १२६ नासु र अधिकृत तहका ४५ जना कर्मचारीहरुको सरुवा गरेको हो । यो […]
विराटनगर भन्सार कार्यालयमा तोडफोड भएको छ । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्युपछि आक्रोशित भएका स्थानीयले ढुङ्गामुढा गर्दा भन्सार कार्यालयमा क्षति पुगेको हो । बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर १८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्याएलगत्तै साहको मृत्यु भएको थियो […]
‘सरुवा गरेर भाग्ने हो ? तपाईहरुको मान्छे आउनुपर्दछ कि पर्दैन अफिसमा ?’ यसरी प्रस्तुत भए कर्मचारीहरु उपसचिव हरि प्रसाद सुवेदीका अगाडि । यो घटना हो ववरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागको । विभागले गत १५ असोजको मितिमा एकै पटक ३५१ कर्मचारीहरुको सरुवा गरेको थियो । विभागले गरेको सरुवाप्रति आपत्ति जनाउँदै कर्मचारीहरु विभाग घेर्न पुगेका छन् […]