संघीय निजामती सेवा विद्येयकबाट अतिरिक्त सचिवको प्रस्ताव गायब बनाइएको छ । यस अघि मन्त्रिपरिषद्मा पठाइएको प्रस्तावमा निजामती सेवामा १५ तह बनाउने र अतिरिक्त सचिवको प्रस्ताव गरिएको भए पनि सोमबार संसदमा दर्ता गराइएको विद्येयकमा उक्त प्रस्ताव उडाइएको छ । सोमबार संघीय संसदमा दर्ता भएको विद्येयकबाट अतिरिक्त सचिव राख्ने प्रस्ताव हटाइएको हो । निजामती सेवामा राजपत्राकिंततर्फ […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले सिँचाई आयोजनाका इन्जिनियर कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा […]

दर्ताका लागि भन्दै संघीय संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयकमा प्राविधिक त्रुटी देखिएको भन्दै दर्ता हुन सकेको छैन । आजैमात्र दर्ताका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयक अझैं दर्ता हुन सकेको छैन । संघीय निजामती विधेयकमा प्राविधिक त्रुट्री देखिए भन्दै सचिवालयले विधेयकमा प्राविधिक त्रुटी देखिएको […]

काठमाडौं । पोखरामा सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन गर्न दिएको आरोपमा तत्कालीन जनप्रतिनिधिमाथि कैद सजाय सुनाइएको छ।तत्कालीन सराङकोट गाविसका जनप्रतिनिधिहरूले सार्वजनिक जग्गा व्यक्तिलाई भोगचलन तथा दर्ताका लागि सिफारिस दिएको विशेष अदालतको ठहर छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले त्यस समयमा जनप्रतिनिधि रहेका पाँचै जनालाई दोषी ठहर गरेको हो […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । एक पछाडि अर्को विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुले समेत आग्रह गरेका थिए । । मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवार लगायतका चार वटा फरक फरक बिषयमा […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अनियमितामा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । मुख्य सचिवले भने आनाकानी गरिरहेको बालुवाटार स्रोतले बतायो । योजना अनुसार सबै काम कुरो मिलेको भए फागुन २० गते आइतबार विशेष अदालतमा टेरामक्स खरिदसम्बन्धी मुद्दा दायर हुन्थ्यो । अख्तियारको तयारी पनि आइतबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर […]

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ। अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो । ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’ तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा […]

गृह मन्त्रालयले अठार उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको आइतबारको निर्णयबाट ७ सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, एक निर्देशकसहित १८ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको हो । सरुवाको सुची अनुसार ५ को पदस्थापन र १३ को सरुवा गरिएको छ । टेककुमार रेग्मीको मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको […]

स्यानिटरी प्याड खरिद प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आज दायर अभियोगपत्रमा पूर्वमेयर उदयकुमार यादव, पूर्वउपमेयर शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, स्टोर किपर सुदीप कुमार भट्टराई, […]

कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आइतबार घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।चौलागाईंसँगको मिलोमतोमा लेखापढी व्यवसयी पोखरेलले सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पोखरेलले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।