प्रशासन
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा भोलि सार्वजनिक हुने भएको छ। शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । अमेरिकी दूतावासका अनुसार भोलि राति ९ः०० बजे डीभीको नतिजा प्रकाशीत गरिने छ ।नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन […]
प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले आजदेखि चौथो चरणको आन्दोलन थालिएको हो। भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । तेस्रो चरणको आन्दोलन गर्दासमेत सरकारले वास्ता नगरेकाले चौथो चरणको आन्दोलन शुरु गरिएको मञ्चले जनाएको […]
गृह मन्त्रालयले ७ उपसचिवहरुको सरुवा गरेको छ । जसमा ६ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । एक जना उपसचिवलाई भने गृहले इलाका प्रशासन कार्यालय झापामा खटाएको छ ।गृहका अनुसार तीन जना कर्मचारीको पदस्थापन र बाँकी ४ को सरुवा गरिएको हो । सूची अनुसार, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई इलाका प्रशासन […]
एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर यस अघि पुल्चोकमा बसेर विभागका उच्च पदस्थदेखि व्यापारीहरुलाई हायल कायल खेलाउने,उठाउने धन्दामा सीपालु मानिएका एक कम्युटर अपरेटर अहिले लाजिम्पाट पुगेका छन् । त्यहाँ पुगेर पनि उच्च पदस्थ कर्मचारी,ठूला व्यापारीहरुलाई हत्तु खेलाउँदै छन् । ती कर्मचारीले त्यहाँ पुगेको महिना दिनमै कर्मचारी,उद्योगीदेखि व्यापारीहरुलाई त्राहिमाम पारेका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यालयका इकाइका प्रमुख नवीन श्रेष्ठ र सब इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध नौ लाख ४४ हजार अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो । उनीहरुले उपभोक्ता समितिबाट […]
स्याङ्जाको गल्याङ नगरपालिकामा कार्यरत सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीमाथि मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयबाट हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस प्रकरणमा जोडिएका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दाय गरेको छ । अख्तियारले आज विशेष अदालतमा दुई जना कर्मचारी र एक कन्सल्टेन्सी सञ्चालकलाई भ्रष्टाचार मुद्धा दायर गरेको हो । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज २० जना नवनियुक्त उपसचिवहरुको पदस्थापन गरेको हो भने बाँकी २९ जना उपसचिवहरुको सरुवा गरेको छ । २० उपसचिवको पदस्थापन गरिँदा १६ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ भने दुईलाई गृह,एक जनालाई निर्वाचन आयोग र एक उपसचिवलाई भूमि […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४९ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । जसमध्ये २९ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा गरेको मन्त्रालयले जनाएको छ । पदस्थापनको सूची अनुसार,१६ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर विभिन्न स्थानीय तहमा खटाइएको छ भने दुईलाई गृह,एक निर्वाचन आयोग र अर्काे एकलाई भूमि […]
सहसचिव तहका कर्मचारीहरुको खटन पटन तथा सरुवाको काम क्याविनेटले गर्दै आइरहेको छ । त्यही क्याविनेटबाट हुने निर्णय पनि कतिसम्म कच्चा देखिन्छ भन्ने एउटा सानो उदाहरण हेरौं :- अघिल्लो साताको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा टुंग्याएको छ । प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरुको खटन पटन गरिएको थियो । त्यही सूचीमा […]