प्रशासन
महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै व्यक्ति नभएको भन्दै ढाकछोप गरेको छ । गृहमन्त्री रवि लामिछानेले महान्यायधिवक्ताको कार्यालयलाई गत १० वैशाखमा लेखेको पत्रको जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको ‘प्रमाणपत्र’ दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा […]
वर्ष ७९ का एक वृद्ध, भेटिन्छन् सर्वाेच्च अदालत परिसरमा । १२ वर्षदेखि एक महिला सरकारी कर्मचारीले दिएको हैरानीका कारण अदालत धाइरहेका छन् । बल्ल तल्ल पेशी चढ्छ, कहिले हेर्न मिल्दैन, कहिले हेर्न भ्याइँदैन, कहिले न्यायाधीश थोरै छन्, मुद्दा धेरै भए भनेर स्थगित हुन्छ । त्यही मुद्दाको अन्तिम किनारा लाग्ने आशामा पोखरादेखि काठमाडौँसम्म आइपुग्छन् तर पेशी […]
काठमाडौं । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको […]
संघीय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला […]
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १५८३ वटा संशोधन परेको संसद् सचिवालयले जनाएको छ। गत चैत्र २१ मा सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राखेको प्रस्ताव सदनबाट स्वीकृत भएसँगै संशोधन दर्ता गराउनका लागि ७२ घण्टाको समय दिएका […]
भैरहवा भन्सार कार्यालयले २१ लाख ९२ हजार ७६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। हिजो विभिन्न सामानहरू र ट्रक सहित सामान बरामद गरेको हो। भन्सार कार्यालयले भेस्ट ४ सय ४० पिस, टप्स १ हजार ५० पिस, पपलिङ ८ सय १६ मिटर सर्टिङ, १२ सय १० मिटर टप सेट, २ सय ३४ पिस लेडिज सुट, १३२ […]
संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनले छात्रवृत्तिमा चीनमा गएर अध्ययन गर्न चाहने कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । चीन सरकारबाट प्राप्त स्नातकोत्तर र पिएचडी अध्ययन छात्रवृत्ति कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीबाट दरखास्त आह्वान गरिएको हो । एक बर्षे र दुई बर्षे गरी ३८ वटा फरक फरक कार्यक्रमका लागि चीन सरकारले छात्रवृत्तिका नेपालका कर्मचारीहरु लैजान […]
व्यक्ति एक पहिचान अनेक,इ गणेशराज वस्तीको विशेषता अव सरकारको सहसचिव (प्राविधिक) मा मात्र सीमित रहेन । जिम्मेवारीका हिसाबले प्रदेशका सचिव हुन वस्ती । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् […]
प्रधानमन्त्री प्रचण्ड सुशासनका कुरा गरेर थाक्दैनन् । प्रचण्ड सरकारकै समयमा ललिता निवास जग्गा प्रकरण,नक्कली भुटानी शरणार्थी प्रकरणदेखि,मेलम्ची खानेपानी भ्रष्टचार प्रकरण अघि बढाएको छ । यही समयमा आइटी क्षेत्रका माफिया मानिएका विकल पौडेलहरु पक्राउ परेका छन् । टेरामेक्स प्रकरणमा भ्रष्टाचार मुद्धा अघि बढाउँदैछ । तर,सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका डा बैकुण्ठ अर्यालका एक पछाडि अर्को फण्डाहरु, […]
सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई […]