बेल्जियमका लागि प्रस्ताविन नेपाली राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी छ । आज बस्ने समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । त्यसमा अहिले छलफल भइरहेको बताइएको छ । परराष्ट्र सचिवको जिम्मेवारीमा रहेकी लम्साललाई सरकारले बेल्जियमका लागि राजदूत नियुक्ति सिफारिस गरेसँगै अहिले उनको संसदीय सुनुवाई चलिरहेको हो । समितिमा उनी उपर विभिन्न तीन वटा […]

लोकसेवा आयोगले उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ । आयोगले परराष्ट्र सेवाका उपसचिव तहको बढुवा,आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताबाट हुने परीक्षाको विज्ञापन अनिश्चित कालका लागि स्थगित गरेको जनाइएको छ । परराष्ट्र सेवाबाट जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा १५,कार्यक्षमता मूल्यांकनका […]

दशैंको मुखमा एकै पटक ४४७ कर्मचारी सरुवा गरिँदा उक्त सरुवामा गडबडी गरिएको भेटिएको छ । उक्त सरुवा गर्दा एक सय भन्दा बढी कर्मचारीहरुको अमिल्दो ढंगबाट चलाइएको भेटिएसँगै ती कर्मचारीको सरुवा संशोधन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले सुझाव दिएको छ । गत असोज महिनामा खरिदारदेखि अधिकृत तहमा ४४७ कर्मचारीको सरुवा तथा सयभन्दा बढीको काज सरुवा गरेका […]

लोक सेवा आयोगले उपसचिव पदको नतिजा सार्बजनिक गरेको छ । आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी उपसचिव वा सो सरह पदमा राजकुमार बस्नेत, प्रेमहरि पाराजुली र बैकल्पिकमा भगतराज आचार्य सिफारिस गरिएको हो ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जस […]

रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको हो । नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् ।यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जानकारी गराएको […]

सबिता नयाँजू । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु(पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ । क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र क्याम्पस प्रशासनबीच संवाद जारी रहेकैबेला क्याम्पसको संचरनामा डोजर चलाएर भत्काएपछि स्थिति अजहज बन्दै गएको हो । पटक पटक लिखित […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलील मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक डाकेका हुन् । मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो ।हिजो […]

भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद […]

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले रैथाने कर्मचारीहरुको सरुवा गरेको बताएका छन् । उनले नौ–नौ÷दश÷दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहेका रैथाने १ हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएको बताए । उनले भने, ‘नौ–नौ/दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।