प्रशासन
आफ्नो र कार्यालयको कर्तुत लुकाउने सरकारी हाकिमहरुको निन्द्रा गायब हुन थालेको छ । सार्वजनिक महत्वका सूचना माग्दा लुकाउने कर्मचारीहरु क्रमश अप्ठ्यारोमा पर्न थालेका हुन । विनय कसजु र कृष्णहरि बाष्कोटा राष्ट्रिय सूचना आयोगको प्रमुख प्रमुख हुँदा खासै कारवाही भएको सुनिएको थिएन । महेन्द्रमान गुरुङ्ग त्यो कुर्सीमा पुगेसँगै सार्वजनिक महत्वको सूचना लुकाउने रजिष्ट्रारसहितका १४ कर्मचारी उपर […]
जबर्जस्ती करणी अभियोगमा फरार भएका उपसचिवले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका उपसचिव रुपेशकुमार साह करणीको उजुरी प्रहरीमा परेसँगै फरार रहँदै आएका छन् । विगत ५ वर्षदेखि उनी मुख्यमन्त्री कार्यालयमा निमित्त प्रमुख सचिव, प्रवक्ता र सूचना अधिकारीका महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका उनका लागि सरकारले क्वार्टर उपलव्ध गराएको थियो […]
चलचित्र शिकारी–१ की निर्माता उमादेवी खत्रीले नेपाली सेनाको अवकाशप्राप्त जर्नेल ईश्वरकुमार श्रेष्ठले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले श्रेष्ठले पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् । आफूमाथि बलात्कार भएको भन्दै प्रहरीकहाँ पुगेकी उनलाई श्रेष्ठले ‘ज्यान मार्नेसम्मको धम्की’ दिएका छन् । ‘मारेर बोरामा हालेर फोहोरमा […]
निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने,ऐन,कानुन मिचेर लामो हात गरी कुस्त कमाइहाल्नुपर्ने,मन्त्री देखि जनप्रतिनिधिहरुका एसम्यान बन्नु पर्ने र सात पुस्ताले पुग्ने गरी धन थुपारीहाल्नु पर्ने रोगका कारण निजामती प्रशासन बदनाम खेप्दैछ । जस्तो :- सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव […]
सरकारले पछिल्लो एक महिनामै ५ अर्ब २४ करोड रकम रकमान्तर र थप निकासा गरेको भेटिएको छ । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा विभिन्न ३० शीर्षकमा ५ अर्ब २४ करोड रकमान्तर गरेका हुन । उर्जा मन्त्रालयलाई विभिन्न ९ वटा आयोजनाका नाममा,भौतिकका ६,रक्षा मन्त्रालयका ३, शहरीका ११ स्वास्थ्य तथा जनसंख्याका १ वटा योजना तथा आयोजनाका नाममा रकमान्तर […]
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मातहतका सचिव तथा विभागीय प्रमुख,कर्मचारीसँग असन्तुष्टी पोखेका छन् । कोशी प्रदेशको विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा कार्यक्रममा उनले मातहतका सचिव तथा विभागीय प्रमुख,कर्मचारीहरुलाई चेतावनी दिँदै अधिकार प्रयोग नगर्ने कर्मचारीप्रति आफू कठोर हुने बताएका हुन । कर्मचारीहरुमा अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने प्रवृत्ति […]
राष्ट्रिय अनुसन्धान विभागकै अधिकृतस्तरका एक कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागले झुटा प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको अभियोगमा हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली […]
विदेशमा भएको व्यक्तिको नाममा समेत यहाँ खेतालाले ट्रायल दिएर लाइसेन्स निकाल्दै आएको राधेरोध यातायातले अर्काे रमिता देखाएको छ । क्यानडामा भएको व्यक्तिको नाममा खेतालाले परीक्षा दिएर उत्र्तीण भइ लाइसेन्स दिइएको बिषय अख्तियारमा पुगेका छ । अघिल्लो दिन यस अघि रोकिएको प्रयोगात्मक,लिखित परीक्षाका अलवा राजश्व लिने कार्य हुने सूचना निकालियो अनि मसी नसुक्दै कस्को के सेटिङ […]
सहकर्मीलाई हात पात गर्ने कर्मचारी नेता निलम्बनमा परेका छन् । अस्ति शनिवार निगमको सरसफाइ शाखाका हाकिम कर्मचारी ट्रेड युनियनका नेताबाट कुटिएका थिए । एउटा महिला कर्मचारीलाई नाइट सिफट्मा नियुक्ति र अतिरिक्त भत्ताको व्यवस्था गर्न नमान्दा कर्मचारीका नेताले विमानस्थलको आन्तरिक टर्मिनलको भीभीआईपी कक्ष अगाडिको निगमको कार्यालयमा सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेमाथि हातपात गरेका थिए । यसरी […]
हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक भएको छ । हिजोको क्याविनेटले हेटौँडा सिमेन्ट उद्योग,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक र राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गरेको छ । हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने,अन्तर्राष्ट्रिय सम्मेलन […]