गृहद्वारा सहायता कक्ष स्थापना,उच्छृङ्खल गतिविधिको सूचना दिन अनुरोध

गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि बढ्न सक्ने भन्दै सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।

बिज्ञापन

गत २३ र २४ मा भएको जेनजीको प्रदर्शनपछि झण्डै १२ हजार कैदी तथा बन्दीहरु फरार रहेको स्थितिलाई समेत मध्यनजर गर्दै गृहले समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणको लागि यो सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

बिज्ञापन

सहायक प्रवक्ता तथा सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, समाजमा कुनै पनि उच्छृङ्खल गतिविधि भए गरेको वा देखिएको खण्डमा सूचना, गुनासो, सल्लाह वा सुझाव मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइवरमार्फत जानकारी गराउन सकिनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मीनबहादुरको मन : भाटभटेनीले कुनै कर्मचारीलाई जागिरबाट ननिकाल्ने, पूरा तलब र बोनस दिने

गृहद्वारा सहायता कक्ष स्थापना,उच्छृङ्खल गतिविधिको सूचना दिन अनुरोध

अन्तरिम सरकार बनेपछि मन्त्रालय फर्किइन अतिरिक्त सचिव

वौद्धिक विचौलियाले यसरी खान्छन् ‘बाँडिचुडी’

एकै पटक चार सय आयोजनाको ठेक्का तोड्ने तयारी

कालिकामाई गाउँपालिकामा सुशासन धरापमा: प्रशासकीय अधिकृत अमित गिरीको लापरवाहीले भ्रष्टाचारको नयाँ शृंखला

गुण्डुस्थित डेरामा सरेपछि ओली बोले :’स्वचालित हतियारले ताकी ताकी गोली हानियो’

एक लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

बिशेष