प्रशासन
अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयका कर्मचारीहरूको मात्र तलब बढाउन सम्भव नरहेको जवाफ फर्काएको छ । कुनै पनि सरकारी कर्मचारीको तलब भत्ता नबढेका बेला संसद्का कर्मचारीको मात्रै तलब बढाउने विषय तत्काल सम्भव नभएको जबाफ अर्थका कर्मचारीहरुले सांसदका पदाधिकारीहरुलाई फर्काएका छन् । सांसद सेवाका कर्मचारीहरु प्रोत्साहन भत्ताको माग राखेर अस्तिदेखि आन्दोलित छन् । ११ बुँदे माग राखेर […]
आन्दोलनरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिलाउन सभामुख देवराज घिमिरेले पहल गर्ने भएका छन् । आज झण्डै दुई घण्टा चलेको बैठकमा आन्दोलनरत संघीय संसद सेवाका कर्मचारीहरुको माग सम्बोधन गर्नका लागि सभामुख देवराज घिमिरेले पहल गर्ने बताइएको छ । विभिन्न ११ बुँदे माग राखेर संघीइ संसद सेवाका कर्मचारीहरु आन्दोलित छन् । आजको छलफलपछि ती मागको आधारमा सभामुखले भोलि […]
सङ्घीय संसद् सेवाका कर्मचारीको माग र आन्दोलनका विषयमा सिंहदरबारमा छलफल शुरू भएको छ । गत बिहिबारदेखि आन्दोलनमा उत्रिएका संसद सेवाका कर्मचारीहरु विभिन्न ११ बुँदे माग राखेर हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रदै आएका छन् । सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामबापतको प्रोत्साहन […]
सञ्जय मिश्रा रौतहट । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ। भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको बैरिअर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको अर्को मुद्दाउपर पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध पुनरावेदन गरिएको बताइएको छ । सार्वजनिक पदमा बसेर अंकुत सम्पत्ति जोडेको उल्लेख गर्दै अख्तियारले २०७७ भदौ २५ गते सहरी विकास तथा भवन निर्माण विभागका अवकाशप्राप्त सिनियर […]
निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल अरु रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल नभएको उनको भनाइ थियो । अध्यक्ष […]
लोकसेवा अयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १७ गते लिएको प्रशासन सेवा,लेखा उपसमूह,प्रशासन सेवा राजश्व उपसमूह,लेखापरीक्षण समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले लेखा समूहका लागि खुलातर्फ २ जना र पिछडिएको क्षेत्रबाट १ गरी ३ जनाका लागि विज्ञापन खुला गरेकोमा लिखित परीक्षामा सम्मिलित ५११ […]
मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ३२ जना सहसचिवको सरुवा गरेको हो । जस अनुसार रुद्र सिंह तामाङको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा , लालबाबु कवारी को गृह मन्त्रालय अन्तर्गत, राम कुमार महतोको अर्थ मन्त्रालय अन्तर्गत, विनोद […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,लालबाबु कवारी लुम्बिनी प्रदेशबट गृह मन्त्रालयमा भित्रिएका छन् । उद्योगबाट छविलाल रिजाल गृह प्रवेश पाएका छन् । रामकुमार महतो संघीय मामिलाबाट अर्थ मन्त्रालयमा पुगेका छन् । हालै बढुवा भएर गण्डकी प्रदेशमा पुगेका विनोद लामिछाने […]
सशस्त्र प्रहरीका डिएसपी गत चैत्र १४ गतेदेखि वेपत्ता भएपछि गृह मन्त्रालयले खोजी अगाडि बढाएको छ । बलम्बुस्थित नेपाल एफिएफ अस्पतालमा दरबन्दी भएका सशस्त्र प्रहरीका डिएसपी डा नेत्रबहादुर कार्की (आईडी नं १४९२ ) गत चैत्र १४ गतेदेखि विना विदा सम्पर्कविहिन भएको भन्दै गृह मन्त्रालयले आजको साता दिनभित्र चित्त बुझ्दो जबाफसहित स्पष्टीकरणका लागि उपस्थित हुन सार्वजनिक सूचना […]