प्रशासन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा आजै विशेष अदालतमा मुद्धा लैजाने तयारी गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा तत्कालीन मन्त्री र तत्कालीन सचिव जोडिएको टेरामक्स खरिद प्रकरणमा मुद्धा लैजाने तयारी गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) ले झन्डै सवा तीन अर्ब रूपैयाँमा […]
रामहरि पोखरेल सडक विभागको महानिर्देशक हुन । हालैमात्र उनलाई महानिर्देशकको जिम्मेवारी दिइएर विभागमा पठाइएको छ । यस अघि विभागमा उपमहानिर्देशक तथा प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका पोखरेल काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद नभइ असमझदारीका कारण समस्या भएको बताउँछन् । उपत्यकाभित्र ३ हजार ५ सय बढी सडक छन् । त्यसमा पनि १ सय ४८ किलोमिटर सडकमा […]
गत सातादेखि आन्दोलनतरत संघीय संसद सेवामा कर्मचारीको सेवा सुविधा बढाउने बिषयमा तीन सदस्यीय समिति गठन भएको छ । कार्यालय समयभन्दा अगाडि वा पछाडि काम गरेको प्रोत्साहन भत्ता पाउनुपर्ने माग राख्दै गत साता देखि आन्दोलनरत संघीय संसद सेवाका कर्मचारीहरुको माग सम्बोधन गर्ने कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । प्रधानमन्त्री पुष्पकमल […]
एक जना अधिकृत तहका कर्मचारी त्रर्षमा तीन पटक सरुवामा पर्दछन्,तर सरुवा उल्टाएर पूरानै ठाउँमा बसेर व्यवसायीहरुलाई दुख र हैरानी दिने गरेको गुनासो प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धन विभागदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । यसरी व्यवसायीलाई हैरानी खेलाउने अधिकृत हुन,प्रमोद चौधरी । पछिल्लो बर्ष दिनको अवधिमा चौधरी तीन पटक सरुवामा परिसकेका छन् तर तिनैपटक […]
पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति खान थालेका छन् । जस्तो हालैमात्र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत नियुक्ति सिफारिस भएका छन् । यस्तै मुख्य सचिव हुने लाइनमा रहेका तर लोकदर्शन रेग्मीकै कारण मुख्य सचिव बन्ने अवसर नपाएका चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत नियुक्ति भएका छन् । अघिल्लो क्याविनेट बैठकले सचिव हुँदा […]
काठमाडौँ । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष आर्थिक वर्ष २०७९–८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०–८१ को सोही अवधिसम्ममा २ लाख ८२ […]
सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्दा एनजीओकर्मी र पूर्व प्रशासकहरुले ठाउँ पाएका छन् । रोचक संयोग पनि जुरेको छ यस पटक राजदूत सिफारिस हुँदा । दुई जना पूर्व प्रशासकहरु राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा चल्ताफुर्ता खेलाडीका रुपमा आफूलाई उभ्याउन सफल लोकदर्शन रेग्मीले फेरि अवसर पाएका छन् । उनी यस अघि […]
सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका आठवटा देशका राजदूत सिफारिस गर्दा २ जना पूर्व प्रशासक र तीन जना एनजीओकर्मी परेका छन् । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्। पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत नियुक्त भएका छन् । […]
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । […]
सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत नियुक्त गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत नियुक्त भएका छन् । रेग्मी अवकाशको २२ दिनअघि राजीनामा दिएर सो वापत बेलायतको राजदूत भएका थिए । सेटिङमै राजीनामा दिन लगाएर त्यस पछि शंकरदास बैरागीलाई मुख्यसचिवमा […]