प्रशासन
राष्ट्रिय सर्तकता केन्द्रले अर्थ मन्त्रालयका एक उपसचिवमाथि विदेशको पीआर लिएको बिषयमा छानबिन अगाडि बढाएको छ । हाल रक्षा सचिव रहेका किरण शर्मासँग झैं अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीसँग समेत बेलायतको पीआर रहेको भेटिएसँगै केन्द्रलाई उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मैनाली यस्ता भाग्यमानी कर्मचारी हुन,जो सदैव आकर्षक कार्यालय,मन्त्रीका सचिवालयमा घुमरे जागिर खाइरहेका छन् ।हाल […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखाना (निजममती)ले देशभरका कर्मचारीहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । राष्ट्रिय किताबखानाले भदौ २८ गतेभित्र कर्मचारीहरुलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । राष्ट्रिय किताबखानाले साबिकको सरकारी सेवामा रही कर्मचारी समायेजन ऐन २०७५ अनुसार,संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई साबिक बमोजिम नै राष्ट्यि किताबखाना […]
के यो मुलुकमा इमान्दार कर्मचारीको खडेरी लागेको हो ? होइन भने विवादमा परेका उही कर्मचारीलाई पटक पटक किन त्यही ठाउँमा नेतृत्व दिएर पठाइन्छ ? जस्तो चिनीको चास्नीमा डुबेर बदनाम खेपेकी मतिना वैद्य अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हाकिरहेकी छिन् । यस अघि नै आयल निगममा हुँदा बदनामी कमाएका चण्डीप्रसाद भट्ट बूढानिलकण्ठ दरबारको कृपाले […]
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अख्तियारको आयुक्तकै घरमा डोजर चलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको जिम्मेवारीमा रहेकी डा सुमित्रा अमात्यले गुठीको जग्गा मिचेर घर बनाएको भेटिएपछि ललितपुर महानगरपालिकाले उनको घरमा डोजर चलाएको छ । ललितपुर महानगपालिकामा स्थानीय सम्पदा संरक्षण अभियानका साथैं स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठले गुठीको जग्गा मिचेर […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखाना (शिक्षक)ले देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको छ । राष्ट्रिय किताबखाना (शिक्षक)ले आगामी भदौ २९ गतेभित्र शिक्षकलाई सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्न भनेको हो […]
बहालवाला मुख्यसचिव नै भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएको अवस्थामा फेरि अर्को सचिव विवादमा तानिएका छन् र उनीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको एउटा निकायले छानबिन प्रक्रिया अगाडि बढाएको छ । ०५१ सालबाट निजामती सेवामा पाइला राखेका रक्षासचिव किरण शर्माले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको बिषयमा राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अगाडि बढेको हो । यो प्रकरणमा […]
सचिव पदबाट रिटायर्ड हुन पाएको छैन फेरि अर्काे लाभको पद । के उच्च प्रशासकहरुको हकमा बैंक तथा वीत्त संस्थाका सीइओहरुलाई झैं कुलिङ पिरियड आवश्यक पर्दैन ? जागिरमै छँदै सेटिङ मिलाएर राजदूत,मुख्यसचिव त भएकै थिए । अवकाश हुनु केही दिन अघिमात्र राजीनामा दिएर संवैद्यानिक आयोगमा नियुक्ति खानमा समेत प्रशासकहरु अगाडि छन् । जस्तो :-संघीय मामिला तथा […]
केही साता अघि संसद सेवाका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए उनीहरुको साता व्यापी आन्दोलन पछि सात बुँदे सम्झौता भयो र आन्दोलन रोकियो । सिंहदरबारमा फेरि कृषिका अधिकृतहरु आन्दोलित छन् । गत सातादेखि नै कृषिका कर्मचारीहरु आन्दोलनमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयका शाखा अधिकृतहरू एकैचोटि सामूहिक बिदामा बसेर विरोध गरिरहेका […]
आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयका झण्डै चार दर्जन कर्मचारी विदेश शयरमा जान लागेका छन् । जेठ २२ को मन्त्रिस्तरीय निर्णयबाट भ्रण स्वीकृत गराई ४४ कर्मचारीको जम्मो टोली विदेश शयरमा निस्कन लागेका हुन । बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने ४४ जना कर्मचारी अस्ट्रेलिया, अफ्रिका, स्विट्जरल्यान्ड र थाइल्यान्ड भ्रमणमा जान […]
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलवार (२०८१ असार १८ गते) बाट ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह […]