सान्जेन जलविद्युत आयोजनाले आफ्नो साधरण सभा स्थगित गरेको छ । जालसाँझीपूर्वक ढंगले नियमावली परिवर्तन गरेर आगामी चैत्र ५ मा डाकेको बार्षिक साधरण सभा अन्तत स्थगित गरेको छ कम्पनीले । सान्जेनले यसाधरण सभा डाकेको सान्जेन जलविद्युत कम्पनीले गत पुस २९ गते बाह्रौ साधारणसभामा राखेर शेयरधनीहरुलाई साधरण जानकारी समेत नदिई सभाबाट अरु सबै सहभागीहरु हिडिसकेपछि स्थानीय रसुवावासीलाई […]

सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत अख्तियारको फन्दामा परेका छन् । नारायण पार्दे घुससहित पक्राउ परेका छन्। ७ हजार घुस र स्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँसहित सहायक वन अधिकृत नारायण पार्दे अख्तियारको फन्दामा परेका हुन् । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं […]

स्टार होटल भनिएकाहरु नै गुणस्तरहीन खाना बनाएर खुवाउने गरेको पाइएको छ । काठमाण्डौं उपत्यकाभित्रैका तारे होटेलहरुले अखाद्य वस्तु प्रयोग गरी खाना बनाएर खुवाउने गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको हो । विभागले सुरु गरेको तारे होटेल केन्द्रित अनुगमनमा विभिन्न १६ वटा होटलहरुले गुणस्तरहीन खाना खुवाउने गरेको पाइएको हो । विभागका प्रवक्ता […]

डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ र एकजना सहायक वन अधिकृत नेकपा एमाले निकट युवा संघको कारण कार्यालय छाडेर बेपत्ता भएका छन् । युवा संघको कारण डिएफओ शैलेन्द्रकुमार मिश्र र सहायक वन अधिकृत सुरेश महतो बिहीबारदेखि बेपत्ता भएका हुन्। रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौं काँचा खयरका रुख कटान भएपछि […]

मधेश प्रदेशमा शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तहमा ७५ स्थानीय तह निमित्तकै भरमा रहेको छ। ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका रहेको यस प्रदेशमा ३ उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र […]

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटसलेख्दै यस्तो अपिल गरेका हुन्। देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वटा फरक–फरक भ्रष्टाचार प्रकरणमा मुद्दा चलाउने भएपछि मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । तर, मुख्यसचिव डा. अर्यालले प्रधानमन्त्रीको निर्देशनलाई आजसम्म टेरेका छैनन् । मुख्य सचिव बैकुण्ठ अर्याललाई दुई हप्ता अगाडि नै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशष्त गर्न निर्देशन […]

१३ बर्ष भयो निजामती सेवामा जोडिएको । नजिकबाट हेर्दैछु,निजामती सेवा,कर्मचारी ट्रेड युनियनलाई । राजनीतिले हाम्रो निजामती प्रशासन नाङ्गो पारेको छ । यसको एउटा उदाहरण पस्कदैछु,विगत महिना दिनदेखि नियमित रुपमा १० बुँदे नारा लेखिएको टिसर्ट  सिंदहरबार छिरेर सचिव,मन्त्रीहरुलाई भेटिरहेकै थिए । तर अस्ति साउन ३० मा बल्ल मेरो टिसर्टमा प्रहरीको आँखा प¥र्यो । एउटा राष्ट्रसेवकलाई सिंहदरबारको […]

अहिले लोकसेवाले परीक्षा लिने सवै जसो परीक्षाको लागि च्याउ उम्रे सरि कोचिङ कक्षाहरु संचालन हुने गरेका छन् । विशेष वर्ग र समूहको क्षमता  बृद्धि गराएर ती विशेष वर्ग र समूहको सार्वजनिक प्रशासनमा प्रतिनिधित्व गराउने उद्देश्यले शुरुमा यस्ता कक्षाहरु संचालन हुने गरेका थिए । अहिले आएर ती वर्ग र समूह भन्दा हुने खाने वाट मनग्गे पैसा […]

नेपालमा तीन तहको संघीय संरचना सहितको शासकीय प्रणाली कार्यान्वयनमा भएको करिव सात वर्ष व्यतित भइसकेको छ । साविक एकात्मक राज्य संरचनामा केन्द्र सरकारमा निहित शासनको बागडोर ७६१ वटा सरकारमा विभाजन भएको छ । तीनै तहका सरकारहरुले संविधानको अधिनमा रही आफ्नो अधिकारक्षेत्रभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून वनाउने ,वार्षिक वजेट बनाउने, निर्णय लिने र नीति तथा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।