एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त कार्यालय चैत १८ गतेदेखि हाल सञ्चालनमा रहेको स्थानबाट उक्त शाखा कार्यालय रहेको सोहि भवनसँगै रहेको अर्को भवन(शिवतारा कम्प्लेक्स)मा स्थानान्तरण भई कैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विभागले पछिल्ला दिनमा खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रवर्द्धन कार्यका लागि ६ वटा खनिजहरुको सूचना मध्ये प्राप्त १ वटा […]

पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ । मिश्रको उपचारको क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।  पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए ।   डा मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयसम्म सेवा गरेका थिए। उनले मन्त्रालयमा सचिवका […]

सरकारले आगामी बर्ष अतिरिक्त समूहमा थन्काइने कर्मचारी कर्मचारीका लागि मात्र ११ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक बर्ष ०८१/ ८२ का लागि अतिरिक्त समूहका लागि मात्र ११ करोड ५० लाख बजेट प्रस्ताव गरेको हो । राष्ट्रिय योजना आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ […]

श्री माननीय शिक्षा मन्त्री ज्यू, नमस्कार हाम्रो शुभकामना र आशा तपाई मन्त्री हुने हल्लासँगै उच्च थियो । अहिले बधाई सकिए पनि शुभकामना र आशा भने रहि रहेको छ । आशा छ पक्कै पनि हामीहरु निरासा हुने छैनौ । बाधा अडचनहरुलाई चिरेर नविनतम गतिमा यहाँका पाईलाहरु अगाडि बढि रहुँन, शिक्षाको कारणले भोग्न परेका तमाम बाधा, अडचन, […]

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् ।नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्कविहीन भएकी हुन् । उनी ओशो साधक पनि हुन् । केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको […]

भ्रष्टाचारमा डामिए चोख्याउने विशेष अदालतका श्रीमान छँदैछन्,यौनजन्य/ अश्लिल हर्कतमा मुछिए बचाउने सामान्य प्रशासनका हाकिमहरु । यसो किन भनिएको हो पछिल्ला पाँच बर्षको अवधिमा २३५ कर्मचारी विभिन्न काण्ड र फण्डामा मुछिएर निलम्बनमा परेका छन् ।ती मध्ये कोही पनि बर्खास्तीमा परेका छैनन् । बर्खास्ती नै पर्ने तहसम्मको गल्ती कमी कमजोरी गर्दा समेत उपल्ला तहका कर्मचारीहरुले कारवाही गर्न […]

हालै नगरपालिका एसोसिएसनको एक कार्यक्रममा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको हातबाट सम्मान लिएर चर्चामा रहेको गोदावरी नगरपालिकाको आफ्नै नगरपालिका भवनको समेत नक्सा पास नगरी बनाइएको पाइएको छ । विद्यालयको नाममा भएको जग्गामा नक्सा पास नगरी भवन बनाएको नगरपालिकाले अरुले नियम पालना गरे नगरेकोमा औला ठड्याउन सक्ने नैतिक अधिकार नभएको भन्दै आलोचना हुने गरेको छ । यस्तै […]

बढूवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहका ६ अधिकृतलाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ । बढुवाका लागि सिफारिस भएकाहरुमा सीता बर्ताैला कोइराला,ललिता ज्ञवाली,साबित्रा कुमारी शर्मा,डम्बर बहादुर गुरुङ, प्रमोद कुमार श्रीबास्तव र आशा कुमारी शाह रहेका छन् । यस्तै बढुवा […]

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एआईआईबीको सञ्चालक समितिका पदाधिकारी र नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा अध्यक्ष ढकालले एआईआईबीलाइ नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरूको खोजीमा विशेष छलफल भएकोमा एआईआईबीले यातायात, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।