Author: कर्मचारी प्रेस
बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनि विकको १२औं शृङ्खला ग्लोबल मनि विक २०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको जानकारी दिएकाे छ । यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न […]
काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त […]
राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी […]
काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालीको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् । आइतबार सिहंदरबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआइ शक्तिको आधारमा बनाइने प्रबृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दावी […]
काठमाडौं । विराटनगरको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाइडिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामाग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक मेडिकल व्यवसायीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । दुई करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा उपकरण खरिद मूल्यांकन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक […]
अर्थमन्त्रीका रुपमा बर्षमान पुन रिइन्ट्री पाएसँगै भीमकान्त भण्डारीको चकचकी शुरु भएको छ । भीमकान्त विथ ल्यावका मालिक हुन । यस अघि नै चार मन्त्रीका पीए बसेर अकुत काण्डमा मात्र होइन,सुन काण्डमा समेत प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोदेखि सुन तस्करी जाँचबुझ आयोगले समेत निगरानीमा राख्न सिफारिस गरेका । बर्षमान अर्थमन्त्रीको रुपमा फर्किएसँगै र भ्रष्टाचारमुद्धामा क्लिन चिट पाएसँगै […]
महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।संवैधानिक परिषद्काे आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको हो ।राय हाल तथ्यांक कार्यालयका सचिवका रुपमा कार्यरत छन् । सं प्रमुख महालेखा निरीक्षक टंकमणी शर्मा घर गएसँगै ११ महिनादेखि महालेखा परीक्षकको कार्यालय प्रमुख बिहिन थियो । […]
सरकारले अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा अर्थशास्त्री प्रा.डा. सूर्यबहादुर थापालाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुपतिको दाबेदार रहेका अर्थशास्त्री थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । माओवादीनिकट प्राध्यापक थापा त्रिविको उपकुलपतिका लागि पार्टी कमिटीबाट सिफारिस भएका थिए ।
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा संवैधानिक निकायहरूमा रिक्त केही पदमा नियुक्तिका लागि सिफारिसको निर्णय हुने बताइएको छ । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । यस सम्बन्धम हिजो प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा […]
प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा र संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिजस्ता पक्षको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ । सार्वजनिक कार्य–सम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनर्संरचनाको अभिन्न अंगका रूपमा पनि बुझ्न सकिन्छ । प्रशासन सरधारका लागि निष्ठा,आचरण […]