स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । आठौँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रममा कर्मचारी पनि समेटिने बताएका हुन्। यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । अध्यक्ष […]

एन आई सी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो । वि.सं. २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहको […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै ११ महिना पछि उनी पुन मुख्यमन्त्रीका रुपमा फर्किएका हुन । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई […]

एक जना सरकारी कर्मचारीले ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटिएको छ । यस्तो कर्ममा संग्लग्न रहेका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा […]

कोही कर्मचारीको हालत अक्सिजन लगाएको बिरामीजस्तो’, हाइप्रोफाइल अड्डामा बस्न नपाए छट्पटीमा परिहाल्ने । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात, पावर र पहुँच नहुने निमुखाको चाहिँ पुर्पुरोमा हात । क्रमबाट कम (क्रमभंग), विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ, निजामतीमा । वैदेशिक अध्ययन तथा भ्रमण तिनैलाई, सिंहदरबारको चौघेरा तोडेर अन्यत्र जानुनपर्ने, खटिए पनि […]

  निजामती प्रशासनमा पावरवाला कर्मचारीहरु दुर्गममा दरबन्दी राखेर पनि सुगममै जागिर खाइरहेका छन् भने पावर र पहुँच नभएका कर्मचारीहरु दूर दराजमा सेवारत छन् । यस्तो विकृती गृह,अर्थ,भूमि व्यवस्था लगायतका मन्त्रालयमा धेरै देखिन्छ । गृह मातहतकै राष्ट्रिय विपद् प्राधिकरणलाई कर्मचारी थन्काउने कार्यालयका रुपमा समेत चिनिन्छ । त्यहाँ दरबन्दी छ ३८ कर्मचारीको तर ५० भन्दा बढी कर्मचारी […]

विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंंले प्रयोग गरेको हतियार अनुमति समेत विवादमा परेको छ । उनलाई झापाका तत्कालीन प्रजिअ जनकराज दाहालले नेपालभर बोक्न मिल्ने गरी इजाजत दिएको खुलेको छ । जबकि गृहका अधिकारीले यसरी हातहतियारको अनुमति दिन नमिल्ने जिकिर गरिरहेका छन् । खरखजना तथा हातहतियार ऐनअनुसार देशैभर हातहतियार बोक्न मिल्ने गरी इजाजत दिन मिल्दैन । तर, […]

एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् ।   चैत २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

  रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी ’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक बिषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैत्रबाट प्रशारण सुरु भएको छ । यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७ :३० बजे मि, टिभी साथै ८ बजे युट्युव च्यानल एभरेष्ट डिजिटलबाट […]

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा सम्हालिरहेका छन् । उनले उक्त विभागको कमाण्ड सम्हाले यता के के भए त सुधारका काम मुख्यतयाः खानी विभागले खनिजको अन्वेषण, त्यसको प्रवद्र्धन […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।