Author: कर्मचारी प्रेस
संघीय निजामती सेवा विद्येयक फेरि अलपत्र परेको छ । आइतबार मध्यरातीबाट हिउँदे अधिवेशन अन्त्य भएसँगै यसपटक पनि संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती सेवा विद्येयक अगाडि नबढ्दा प्रशासनिक कानुन अलपत्र परेको हो । आइतबारको प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठकमा यस विधेयकलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाउने कार्यसूची रहेको थियो तर नेपाली […]
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ । सोही नगरपालिका -१० बस्ने ३० बर्षकी रिना पोख्रेल, काठमाडौं महानगरपालिका- ३२ कोटेश्वर बस्ने ४५ बर्षिय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ बर्षिया मन्जु खतिवडा र सर्लाही जिल्लाका […]
सरकारले स्थायी सरकारको मेरुदण्ड मानिने मन्त्रालय तथा सरकारी निकायका सचिवहरुलाई हावाकावा खेलाउन छाडेको छैन । आफ्नो इच्छाअनुसार मन्त्रीहरुले सचिव फेर्न थालेपछि उनीहरु फुटबल खेलमा हानिएको भकुण्डोजस्तै भएका हुन् । गठबन्धन फेरिएसँगै चौथो लटमा सरकारले थप पाँच जना सचिवहरुको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला […]
पूर्वाधार विकास कार्यालय सल्यानका हाकिम प्रहरीको फन्दामा परेका छन्। पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय सल्यानका सिनियर डिभिजन इन्जिनियर हरिबहादुर ओलीवलीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार अदालतले पाँच दिन हिरासतमा राखेर घटना अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो। चैत २९ […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच जनाको मिलेमतोमा आयोजनाको ५ लाख ६१ हजार ४८१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा […]
करिब २३ तोला सुनसहित एकजनालाई पक्राउ गरिएको छ। चीनबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको २६६.६१ ग्राम(२२.८५) तोला सुनसहित एकजना पक्राउ गरिएको हो । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ का गणेश तामाङ करिब २ बजे चेक जाँचको क्रममा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र भन्सार कार्यालय टिमुरेको संयुक्त टोलीले […]
विषय सन्दर्भ मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो । समाजका क्रियाकलापहरुलाई मर्यादित बनाउन लागू गरिएका आचारसंहिता हो कानुन। नागरिकका हक, अधिकार स्थापित गर्ने र सरकारलाई निरकुंश हुनबाट रोक्ने औजारको रुपमा कानुनले भुमिका खेलेको हुन्छ । प्राचीन कानुन धर्मशास्त्रमा आधारित थियो ।अहिले पनि कानुनमा […]
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू पाँच जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद पोखरेललाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज […]
वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथाका अलवा नेपालका २१ वटा हिमाल आरोहण गर्न ४३ मुलुकका ५ सय ४३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा ६१ समूहका ४ […]
चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छ तर पूँजीगत खर्च सुस्त छ । सोही कारण बजेट खर्च बढाउन अर्थमन्त्रालय सक्रिय छ । अर्थले पछिल्लो एक महिनामै सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै, २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । कुल रकमान्तर भएको १ खर्ब ६३ […]