काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग […]

केन्द्रीय बैंकको निर्देशन लत्याएके भन्दै हिमायलन बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८०/ ८१ हिमालयन पटक पटक केन्द्रीय बैंकको निर्देशन लत्त्याएसँगै राष्ट्र बैंकको कारवाहीमा परेको हो । राष्ट्र बैंकले उक्त बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले गरेको कारबाहीमा सबैभन्दा ठूलो राशिको जरिवाना […]

नेकपा (एमाले) रसुवाको अध्यक्षमा जर्नादन ढकाल निर्वाचित भएका छन् । ढकाल यस अघि पार्टीको जिल्ला सचिवको रुपमा कार्यरत थिए । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। यसैगरी उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकु बहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन् । जिल्ला […]

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक ‘रिमै’ बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्। सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा […]

नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् । प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु […]

सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । विश्वविद्यालय पूर्वाधार निर्माण विकास […]

स्वास्थ्यमन्त्री उपेन्द्र यादव गत १६ वैशाखमा अमेरिका उडे । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन उनी मेरिका प्रस्थान गरेका थिए । ७ मे अर्थात भोलि मात्र उपेन्द्र यादवको स्वदेश फर्किने कार्यक्रम थियो तर यही बीचमा उनको पार्टीमा ठूलो भुकम्प गएको छ । […]

एकीकृत समावादीका अध्यक्ष माधव नेपालले जसपा पार्टीसँग मिलेर काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनका प्रयासको च्याप्टर अब क्लोज भएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादव अमेरिका पुगेकै समयमा उनलाई सरप्राइज दिने गरी उनको १२ सिटे दलका सात सांसद अशोक राईपट्टि लागे सँगै माधव नेपालको वैकल्पिक गठबन्धन निर्माणको प्रयास पूर्णत विफल भएको हो । पूर्व […]

वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो ।  श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ । इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।