Author: कर्मचारी प्रेस
आर्थिक वर्ष २०८१/८२ को बजेट बाचन गर्न अर्थमन्त्री तयार भएका छन् । उनी बजेटको फेरिएकाे बजेट पुस्तिका रहेकाे ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकले बजेट […]
आगामी आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । मंगलबार १ बजे हुने भनिएको बजेट भाषण ३ बजेका लागि सारिएको छ । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन […]
मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ । अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट […]
काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले स्थानीय कृषि तथा रोजगार प्रबर्द्धनका लागि पालिकाभित्रै सार्वजानिक निजी साझेदारी मोडलमा आगामी आर्थिक वर्षभित्र फलफुल जुस उत्पादन कम्पनी निर्माण गर्ने भएको छ । हालै सम्पन्न पालिकाको १५ औं गाउँसभामा आगागी आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त परियोजनालाई उच्च प्राथमिकताका साथ पहिलो नम्बरमै समावेश गरिएको छ । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए । “संविधानले परिलक्षित […]
इन्दु शर्मा,कर्मचारी वृत्तमा परिचित नाम हो । कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका एक कमाण्डर शर्मा नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव हुन् । १५ जेठ आज आगामी आर्थिक बर्षको बजेट घोषणा हुँदैछ । सो बजेटमा कर्मचारीका हक हितका लागि के कस्ता मुद्धा समावेश हुनुपर्दछ ? कर्मचारी संगठनले के कसरी झकझकाउनुपर्दछ यही सेरोफेरोमा गरेको कुराकानीको संक्षेपः […]
गोरखा । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । यससँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ […]
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका […]
जनकपुरधाम । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छली ल्याएको मालबस्तु बरामद गरेको छ ।सशस्त्र प्रहरी बलले ५५ लाख ५० हजार बराबरको काजु र किसमिस लगायतका ड्राइफुड बरामद गरेको छ । २ हजार १ सय १० किलो काजु र ५४० किलो किसमिस बोकेको मधेश प्रदेश ०४–००१ ख ०१७१ नम्बरको ट्रक सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले […]
डा. दामोदर रेग्मी नेपाली जनताले आफैले निर्वाचित गरेको संविधान सभाका प्रतिनिधिबाट निर्माण गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गतेदेखि लागू भए पश्चात नेपाल संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरित भएको छ। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान […]