मापसे गरेर उपसचिवले सिडिओलाई गाली गरे, प्रहरीलाई थर्काए

एकजना उपसचिवले माधव पदार्थ सेवन गरेर उपद्रोह मच्चाएका छन्। उक्त व्यक्तिले कहिले प्रमुख जिल्ला अधिकारी त कहिले प्रहरीलाई फोन गरेर गाली गर्दै थर्काउने काम गरेका हुन् ।

बिज्ञापन

आफूलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव भन्दै दीपक आचार्यले प्रमुख जिल्ला अधिकारी सिडिओ त कहिले प्रहरीलाई फर्काउने र गालीगलौज गर्ने काम गरेका हुन्।

बिज्ञापन

अत्यधिक मादक पदार्थ सेवन गरेपछि उनलाई विमानमा जान दिइएको थिएन । बुद्ध एयरलाइन्सको दिउँसो २: ५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।

उनले त्यसलगत्तै उनले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई फोन गर्दै थकाए । प्रहरीलाई १०० मा फोन गरेर उनले गालीगलौज गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

एउटै अध्यादेशले पूर्व नासुदेखि मुख्यसचिवसम्म पदमुक्त

बिशेष