सचिवहरुसँग ओलीले बिताए सात घण्टा,मंगलबार निर्णय लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झण्डै सात घण्टा लामो समय नेपाल सरकारका सचिवहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई संयुक्त बैठक राखेर ब्रिफिङ लिएका हुन्। बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म चलेको थियो।

बिज्ञापन

बैठकमा सचिवहरूले छुट्टाछट्टै रूपमा प्रधानमन्त्रीसँग मातहतका मन्त्रालय तथा कार्यालयका गतिविधिबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाटै लेखेका छन्, आज बिहान करिव साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घन्टा सबै मन्त्रालयका सचिवज्यूहरुको ब्रिफिङ सुनें ।

बिज्ञापन

नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नु भयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौं र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौं ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष