उपसचिवहरुको सरुवा तथा पदस्थापन

न्याय सेवा आयोगले केही उपसचिवको सरुवा र नयाँ उपसचिवको पदस्थापन गरेको छ । सोमबार प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ताको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा भएका उपसचिवतर्फ निधिराज न्यौपाने र उत्तम गौतमको सरुवा गरिएको छ। उनीहरूलाई नेपाल कानुन आयोग र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ।

बिज्ञापन

सरकारी वकिलतर्फ उपन्यायाधिवक्ता धर्मराज जोशीलाई उच्च सरकारी वकिल कार्यालय दिपायलबाट जिल्ला सरकारी वकिल कार्यालय भोजपुरमा सरुवा गरेको छ।

शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरिएको छ। सीता घिमिरे, शर्मिला बिक र सुरेशप्रसाद चौलागाईलाई सरुवा गरिएको छ । त्यस्तै २१ जना नयाँ उपसचिवहरूलाई नियुक्ति र पदस्थापन गरिएको छ।

बिज्ञापन

न्याय-सेवा-आयोगको-निर्णय

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

बिशेष