शरतसिंह भण्डारी १७ औं पटक मन्त्री बने, सिंहदरबारमा रेकर्ड

पछिल्ला ४ दशकमा भएका सबै परिवर्तनले स्विकारेर संसद् र सत्ताको वरिपरी वर्चश्व कायम गर्न सकेका पात्र हुन् शरद सिंह भण्डारी। उनै भण्डारी सोमबार १७औं पटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारमा भण्डारी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन् ।

बिज्ञापन

२०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १६ पटक मन्त्री बनिसकेका छन् । यसपटकओली सरकारमा मन्त्री बने उनी १६ औँ पटक मन्त्री बनेर नयाँ रेकर्ड राखेका हुन । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि उनी सोही मन्त्रालयमा थिए । नेपालको इतिहासमा सबैभन्दा बढीपटक मन्त्री बन्ने उनी एक्लो व्यक्ति हुन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार १४ पटक मन्त्री बनेका छन् ।
भण्डारीले गच्छदारको रेकर्ड भत्काएका हुन ।

बिज्ञापन

पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका प्रधानमन्त्रीले आफ्नो ‘क्याबिनेट’मा दोहोर्‍याइरहेका रहेका भण्डारी पहिलो पटक २०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा वाणिज्य राज्यमन्त्री भएका थिए।

महोत्तरी२ बाट निर्वाचित सांसद भण्डारी पञ्चायत कालदेखि नै विभिन्न सरकारमा सहायकमन्त्री, राज्यमन्त्री र मन्त्री बन्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष