को को बन्दैछन्,काँग्रेस र एमालेबाट मन्त्री ?

आगामी २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । सो सँगै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ । सहमति अनुसार, कांग्रेसले गृहसहित १० र एमालेले प्रधानमन्त्री र अर्थसहित नौ मन्त्रालय पाउनेछन् ।

बिज्ञापन

अब भावी मन्त्री को को होलान चासोका साथ हेरिदैछ । एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएसँगै आरजु राणालाई मन्त्रीको सम्भावित उमेद्धारको रुपमा हेर्न थालिएको छ । आरजुलाई परराष्ट्र मन्त्री बनाउने गरी छलफल चलेको काँग्रेसका शीर्षस्थ नेताहरु बताउँछन् ।
यस्तै भावी मन्त्रीका रुपमा काँग्रेसका कृष्णप्रसाद सिटौला,विमलेन्द्र निधी,प्रकाशमान सिंह,प्रकाशचन्द्र महत,रमेश लेखकदेखि गगन थापा र विश्वप्रकाश शर्मासम्मलाई भावी मन्त्रीका रुपमा हेरिएको छ ।
यस्तै एमालेबाट भावी मन्त्रीका रुपमा विष्णु पौडेल,योगेश भट्टराईदेखि हरि उप्रेती,पदम गिरी,बलराम अधिकारीहरु दोहोरिने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष