साउनदेखि करार ज्यालादारीका कर्मचारी हटाइने

स्वास्थ्य सेवा विभागले एकैपटक करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई हटाउने गृहकार्य अघि बढाएको हो। विभागले सूचना नै जारी गरेर साउन १ देखि करार र ज्यालादारी कर्मचारी हटाउन लागेको जनाएको छ ।

बिज्ञापन

आर्थिक बर्ष ८१/ ८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृत लिइ प्रचलित कानुन बमोजिम करारमा नियुक्ति गर्नु भनि लेखि आएको कारण सोही अनुसार फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ ।

बिज्ञापन

विभागद्धारा जारी सूचनामा भनिएको छ,आर्थिक बर्ष ८१/ ८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृत लिइ प्रचलित कानुन बमोजिम करारमा नियुक्ति गर्नु भनि लेखि आएको सहमतिका लागि फाइल उठान भइसकेको छ । अर्थबाट सहमति नआएसम्म आगामी साउन १ गतेदेखि करार र ज्यालादारी कर्मचारीहरुलाई निरन्तरता दिन नसकिने व्यहोरा असार १९ को निर्णय अनुसार अनुरोध छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष