कोशी प्रदेश लोक सेवाले माग्यो वन रक्षक पदमा २ सय २१ जना

कोशी प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा २ सय २१ जना माग गरेको छ ।

बिज्ञापन

प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा २ सय २१ जना माग गरेको हो ।  प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको छ ।

बिज्ञापन

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००/- (तीन सय मात्र) बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु. १००/- (एक सय) थप दस्तुर बुझाउनुपर्नेछ ।

 

बिज्ञापन

 

2024-02-26-12-09-22-gopa-fagun-14-23

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

बिशेष