प्रधानमन्त्री प्रचण्ड गलेर राजीनामा नदिने,विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने भएका छन् । वर्तमान गठबन्धन भत्काएर हिजो मध्यराती क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सत्तासाझेदारी गर्ने टुंगो लागेको थियो ।

बिज्ञापन

सोसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्गप्रशष्त गर्ने बताइएको थियो तर प्रधानमन्त्री प्रचण्डले गलेर राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने भएका हुन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

प्रधानमन्त्रीले गलेर नछोड्ने,गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने तयारी गरेका छन् । उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् ।

प्रधानमन्त्रीजी संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष