मन्त्री बन्नै लाग्दा खोसियो रञ्जिताको पद

मन्त्री बन्ने तयारीमा रहेकी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठको पद खोसिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने र माओवादी र एमालेका केही मन्त्रीहरु हटाउने तयारी गरिरँहदा रञ्जिता श्रेष्ठको पद खोसिएको हो ।

बिज्ञापन

बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । उनी रेशम चौधरीका बुवा हुन् ।

बिज्ञापन

 

यसअघि प्रमुख सचेतक रहेकी चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन् । प्रमुख सचेतकमा रेशम चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष