मुद्धा बोकेर विशेषतिर हिड्यो अख्तियारको टोली,मुख्यसचिवसहित को को बन्दैछन् प्रतिवादी ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालबाट मुद्धा बोकेर विशेषतिर निस्किएको छ । अन्त शुल्क स्टिकर छपाईमा भएको गडबडीमा तत्कालीन सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्याललाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन लागेको हो ।

बिज्ञापन

विकल पौडेल सुरक्षण केन्द्र कोषको प्रमुख हुँदा ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का प्रक्रिया थियो । विकल पौडेलहरुलाई पोस्ने गरी तत्कालीन सञ्चार सचिव अर्यालले यो प्रक्रिया अगाडि बढाएका थिए ।यस प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। उनी हाल मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्। । अख्तियारले यो प्रकरणमा मुख्यसचिव अर्याल,अहिले अर्थ मन्त्रालयमा रहेका सहसचिव रितेश शाक्य,उप महानिर्देशक टंक प्रसाद पाण्डे लगायतलाई प्रतिवादी बनाएर मुद्धा चलाउने तयारी गरिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष